काठमाडौँ, २८ मङ्सिर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परे संसद् अवरोध गर्ने बताएका छन् । आज (मंगलबार) बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता ओलीले संसद अवरुद्ध गर्दै आइरहेको भन्दै आवश्यकता परे अवरोध गर्ने बताएका हुन् । उनले सभामुखले षड्यन्त्र गर्दै गए निरीह भएर नबस्ने चेतावनी समेत दिएका छन् । बैठकमा ओलीले भने, […]