काठमाडौं, १४ साउन । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले आफ्नो पार्टीले संसद् अवरोध नगरेको दाबी गरेका छन् । ‘साउन ३ गते सुनकाण्ड भयो, आज १४ गतेसम्म पनि सरकार निदाएर बसेको छ । सरकारका उच्चपदस्थ व्यक्तिको संलग्नताबिना यस किसिमको तस्करी सम्भव थिएन । त्यसैले तस्करलाई उन्मुक्ति दिन खोजिएको छ । यति ठूलो सुन तस्करी […]