१२ वैशाख, ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ न:बहालमै रोकिएको छ । सोमबारदेखि तान्न सुरू गरिएको रथ न:बहाल पुगेर रोकिएको हो । हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार सोमबार अपराह्न ४ बजेर ४५ मिनेटमा रथ तान्न सुरु गरिएको थियो । ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथलाई तानेर पहिलो दिन गाःबहालमा पुर्याउने भनिए […]