मनाङ-१ : प्रदेशसभामा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी

काठमाडौं : मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार मुनिन्द्रजंग गुरुङ प्रदेशसभा निर्वाचनमा विजयी भएका छन्।नेकपा एमालेका उम्मेदवार राजनबहादुर गुरुङलाई ३ सय ३० मतले हराउँदै मुनिन्द्रजंग विजयी भएका हुन्। मुनिन्द्रले एक हजार २ सय ५५ मत पाउँदा राजनले ९२५ मत प्राप्त गरे।यसअघि नै मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र २ मा भने राजीव गुरुङ(दीपक मनाङे) निर्विरोध निर्वाचित भइसकेका छन्।

सम्बन्धित सामग्री

मनाङको प्रदेश सभा – क मा कांग्रेसका गुरुङ विजयी

काठमाण्डाै – मनाङको प्रदेश सभा क्षेत्र नम्बर क मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको छ । नेकपा एमालेका राजनबहादुर गुरुङलाई पराजित गर्दै कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको हो । एमालेका उम्मेदवार गुरुङले ९२५ मत प्राप्त गर्नुभएको छ । मनाङ ख मा स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे भनिने राजिव गुरुङको मात्रै उम्मेदवारी परेको थियो ।

मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका गुरुङ विजयी

पोखरा- मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई १ सय ९५ मतान्तरले पराजित गरेका हुन् ।  टेकबहादुरले २ हजार २५ मत ल्याउँदा पोल्देन छोपाङले १ हजार ८ सय ३० मत ल्याए । मनाङबाट  प्रदेश सभामा १ मा मुनिन्द्रजंग गुरुङ र २ मा स्वतन्त्रबाट राजि...

मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका गुरुङ विजयी

पोखरा- मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय २८ मतान्तरले पराजित गरेका हुन् ।  टेकबहादुरले २ हजार ५ सय ७५ मत ल्याउँदा पोल्देन छोपाङले २ हजार २ सय ४७ मत ल्याए । मनाङबाट प्रदेश सभामा १ मा मुनिन्द्रजंग गुरुङ र २ मा स्वतन्त्रबाट राजिव...

मनाङको प्रदेश ‘क’ मा मुनिन्द्रजंग गुरुङ जित

मनाङ– गण्डकीको प्रदेशसभाअन्तर्गत मनाङ ‘क’मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन्। २ हजार २१० मत खसेकोमा मुनिन्द्रले १ हजार ३५५ लिएर उक्त क्षेत्रमा जित हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी एमालेका राजनले ९२५ मत प्राप्त गरे। ६ मत बदर भएको छ। मनाङको ‘ख’ मा भने यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङ्गे निर्विरोध भइसकेका […]

मनाङको प्रदेश सभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी

पोखरा- मनाङको प्रदेशसभा १ मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका राजनबहादुर गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गरेका हुन् । मुनिन्द्रजंगले १ हजार २ सय ५५ मत ल्याउँदा राजनले ९ सय २५ मत ल्याए । मनाङको प्रदेश सभा २ मा स्वतन्त्रबाट राजिव गुरुङ निर्विरोध निर्वाचित भईसकेका छन् ।

मनाङ १ प्रदेशसभामा कांग्रेस विजयी

पोखरा । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेस विजयी बनेको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका मुनिन्द्रजंग गुरुङ प्रदेशसभा निर्वाचनमा विजयी भएका हुन् । मुनिन्द्रले नेकपा एमालेका राजनबहादुर गुरुङलाई ३३० मतले हराए । मुनिन्द्रले एकहजार २५५ मत पाउँदा ९२५ मत पाए । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र २ मा भने राजीव गुरुङ (दीपक मनाङे) […]

मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग विजयी

मनाङको प्रदेशसभा (१) मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् । नेकपा एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले हराउँदै कांग्रेसका मुनिन्द्र विजयी भएका हुन् ।

मनाङ ‘क’ मा कांग्रेसका मुनिन्द्रजंग विजयी

पोखरा – मनाङ ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन्। सोमबार साँझ आएको अन्तिम मतपरिणामअनुसार गुरुङ ३३० मतान्तरले विजयी भएका हुन्। मुनिन्द्रले १ हजार २५५ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्दी नेकपा एमालेका राजन गुरुङले ९२५ मात्र मत पाए। २०७४ सालको निर्वाचनमा पनि यो क्षेत्र नेपाली कांग्रेसले नै जितेको थियो। कांग्रेसका चिन्तबहादुर घले ८४७ […]