मनाङ १ प्रदेशसभामा कांग्रेस विजयी

पोखरा । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेस विजयी बनेको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका मुनिन्द्रजंग गुरुङ प्रदेशसभा निर्वाचनमा विजयी भएका हुन् । मुनिन्द्रले नेकपा एमालेका राजनबहादुर गुरुङलाई ३३० मतले हराए । मुनिन्द्रले एकहजार २५५ मत पाउँदा ९२५ मत पाए । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र २ मा भने राजीव गुरुङ (दीपक मनाङे) […]

सम्बन्धित सामग्री

१२ पालिकाको नतिजा आउँदा गठबन्धन र एमाले बराबरीमा, कुन पालिकामा को विजयी ?

वैशाख ३१, काठमाडौं । शनिवार ४ बजेसम्म नतिजा आएका १२ स्थानीय तहमा गठबन्धन र एमालेले बराबर पालिकामा जित निकालेका छन् । एमाले एक्लैले ६ पालिकामा जित निकाल्दा कांग्रेसले ३, एकिकृत समाजवादीले २ र माओवादी केन्द्रले १ स्थानीय तहमा जित निकालेका छन् । नेकपा एमाले विजयी भएका पालिकाहरु मनाङ ङिस्याङ गाउँपालिका (मनाङ) : कान्छा घले  चामे गाउँपालिका (मनाङ)  : लोकेन्द्रबहादुर घले घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ)  : लोप्साङ छोम्पेल विष्ट वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ) : रिङजिन नामगेल गुरुङ लोमान्थाङ गाउँपालिका (मुस्ताङ) : टसी न्वर्वु गुरुङ  से फोक्सुण्डो गाउँपालिका (डोल्पा) : धावा सम्डुङ गुरुङ  नेपाली कांग्रेस विजयी भएका पालिकाहरु नार्पा भूमी गाँउपालिका (मनाङ) : कोन्जो तेन्जीङ लामा विजयी नासोँ गाउँपालिका (मनाङ) : धनबहादुर गुरुङ  घरपोझङ गाउँपालिका (मुस्ताङ) :  मोहनसिंह लालचन  नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका छार्का साङतोङ गाउँपालिका (डोल्पा) : सेनाङ गुरुङ  काइके गाउँपालिका (डोल्पा) : अंगदकुमार राना नेकपा माओवादी केन्द्र जगदुल्ला गाउँपालिका (डोल्पा) : नारसिङ रोकाया

मनाङका २ स्थानीय तहमा एमाले, २ मा कांग्रेस विजयी

मनाङका सबै स्थानीय तहको मतगणना सकिएको छ । मनाङमा चार स्थानीय तह रहेका छन् । मनाङका चामे र मनाङ ङिस्याङ गाउँपालिकामा एमालेका अध्यक्ष निर्वाचित हुँदा नासोँ र नार्पाभूमि गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा भने फरक-फरक पार्टी र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

मनाङ, ३१ बैशाख । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन्। गुरुङले ८२० मत प्राप्त गरी विजयी भएका हुन्। उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनबहादुर गुरुङले ६७६ मत प्राप्त गरेका हुन् । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का वेदबहादुर गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले ९०२ मत प्राप्त गरेका छन् […]

मनाङको नासोँमा कांग्रेस विजयी

मनाङ- मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ ८ सय २० मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन्। धनबहादुरले नेकपा एमालेका मनबहादुर गुरुङलाई पछि पारेका हुन्। निर्वाचन अधिकारीहरुका अनुसार मनबहादुरले ६ सय ९६ मत प्राप्त गरेका छन्। यसअघि मनबहादुर गाउँपालिका अध्यक्ष थिए। उपाध्यक्षमा माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९ सय १३ मतसाथ विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी […]

मनाङमा सकियो मतगणना : ४ पालिकामध्ये २ कांग्रेस, २ एमाले

पोखरा- मनाङमा मतगणना सकिएको छ । चार पालिका रहेको यहाँ दुईवटाको अध्यक्षमा कांग्रेस र दुई वटामा एमालेका अध्यक्ष विजयी भएका छन् । नासों गाउँपालिका र नार्पाभूमीमा कांग्रेस विजयी हुँदा चामे र मनाङ ङिस्याङमा एमाले विजयी भएका छन् । नासों गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङले एमालेका मनबहादुर गुरुङलाई पराजित गरेका हुन् ...

मनाङको नार्पाभूमिमा कांग्रेस विजयी

मनाङ- मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । लामा १ सय ५८ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका हुन् । मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो। केही मत बदर भएको […]

मनाङ जिससमा कांग्रेस विजयी

हिमाली जिल्ला मनाङको जिल्ला समन्वय समितिमा कांग्रेस विजयी भएको छ । ७ सदस्यीय समितिमा एक जना राप्रपाका छन् । समन्व्य समितिको शनिबार भएको निर्वाचनबाट प्रमुखमा यज्ञप्रसाद घले निर्वाचित भएका छन् । उपप्रमुखमा कृष्णबहादुर लामा, सदस्यमा कर्मासाम्दे लामा, सुकमाया विश्वकर्मा, सुकमाया विक, शेषकुमारी गुरुङ घले निर्वाचित भएका छन् ।