मनाङको प्रदेश सभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी

पोखरा- मनाङको प्रदेशसभा १ मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका राजनबहादुर गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गरेका हुन् । मुनिन्द्रजंगले १ हजार २ सय ५५ मत ल्याउँदा राजनले ९ सय २५ मत ल्याए । मनाङको प्रदेश सभा २ मा स्वतन्त्रबाट राजिव गुरुङ निर्विरोध निर्वाचित भईसकेका छन् ।

सम्बन्धित सामग्री

मनाङको प्रदेश सभा – क मा कांग्रेसका गुरुङ विजयी

काठमाण्डाै – मनाङको प्रदेश सभा क्षेत्र नम्बर क मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको छ । नेकपा एमालेका राजनबहादुर गुरुङलाई पराजित गर्दै कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको हो । एमालेका उम्मेदवार गुरुङले ९२५ मत प्राप्त गर्नुभएको छ । मनाङ ख मा स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे भनिने राजिव गुरुङको मात्रै उम्मेदवारी परेको थियो ।

मनाङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ निर्वाचित

हिमाली जिल्ला मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन्।  मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा उनका प्रतिद्वन्दी एमालेका राजनले ९ सय २५ मत पाएको मुख्य निर्वाचन...

कांग्रेसका मुनिन्द्रजंग गुरुङ गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित

मनाङको प्रदेश सभा (क) का कांग्रेसका मुनिन्द्रजंग गुरुङ गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।...