मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका गुरुङ विजयी

पोखरा- मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय २८ मतान्तरले पराजित गरेका हुन् ।  टेकबहादुरले २ हजार ५ सय ७५ मत ल्याउँदा पोल्देन छोपाङले २ हजार २ सय ४७ मत ल्याए । मनाङबाट प्रदेश सभामा १ मा मुनिन्द्रजंग गुरुङ र २ मा स्वतन्त्रबाट राजिव...

सम्बन्धित सामग्री

प्रतिनिधि सभामा विजयी रमेश रिजाललाई चाँदीको मुकुट

११ मंसिर, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता रमेश रिजाललाई धोबिनी गाउँपालिका उपाध्यक्ष मञ्जु देवीले चाँदीको मुकुट लगाइदिएकी छन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न रिजाल आइतबार साँझ धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा पुगेका थिए । रिजाललाई त्यहीँ चाँदीको मुकुट लगाइदिइएको हो । उपाध्यक्ष […]

रूपन्देहीको प्रतिनिधि सभामा कांग्रेस शून्य

बुटवल ।  नेपाली कांग्रेसले रूपन्देहीमा प्रतिनिधि सभातर्फ शून्य भएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा प्रतिनिधि सभामा एउटा पनि सिट जित्न सकेन । गृहमन्त्रीसमेत रहनुभएका बालकृष्ण खाँणले समेत आफ्नो सिट सुरक्षित गर्न सक्नुभएन । रूपन्देहीका पाँचैक्षेत्रको मतगणना सकिएको छ । रूपन्देहीमा प्रतिनिधिसभामा एमाले ३, राप्रपा १ र लोसपाले १ क्षेत्रमा विजयी भएका छन् […]

तेह्रथुमबाट प्रतिनिधि सभामा कांग्रेसकी सीता गुरुङ विजयी

तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सिता गुरुङ विजयी हुनुभएको छ । नेकपा (एमाले) का विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनुभएको हो । कांग्रेसकी गुरुङ १९ हजार ७०२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका सुब्बाले १८ हजार ६२३ मत पाउनुभएको छ । गुरुङ गत २०७४ सालको […]

विजयको तेस्राे जित रोक्दै, तेह्रथुमबाट प्रतिनिधि सभामा सीता गुरुङ विजयी

तेह्रथुम - तेह्रथुमबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सीता गुरुङ विजयी हुनु भएको छ । नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनु भएको हो । गुरुङले १९ हजार ७ सय २ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी सुब्बाले १८ हजार ६ सय २३ मत पाउनु भएको छ । गुरुङ २०७४ सालको संसदीय चुनावमा एमालेका भवानी खापुङसँग २ हजार २१ मतले पराजित हुनु भएको थियो । सुब्बा २०४८  र २०५६ को चुनावमा निर्वाचित हुनु भएको थियो । जिल्लाबाट तेस्राे पटक सांसदकाे उम्मेदवार बन्नु भएका...

पाल्पा २ बाट ठाकुर गैरे प्रतिनिधि सभामा प्रवेश

पाल्पा । पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । गैरेले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराएर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । गैरेले २७ हजार ८१७ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नु भएका समाजवनदीका सोम प्रसाद पाण्डेले २३ हजार ८५१ मत आएको थियो […]

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ अहिलेसम्म ५ जनामात्रै महिला उम्मेदवार विजयी

काठमाण्डाै –  प्रतिनिधि सभामा प्रत्यक्षतर्फ अहिलेसम्म पाँच जना महिला विजयी भएका छन् । केहीबेर अघिसम्मको नतिजाअनुसार कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराई, दाङ–२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाण्डाै–२ मा सोबिता गौतम, ललितपुर–३ मा तोसिमा कार्की र कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी हुनुभएको छ ।  महिला उम्मेदवार रहेका केही निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । जसमध्ये तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरुङ, सुनसर...

सिन्धुलीबाट प्रतिनिधि सभामा माओवादीका दाहाल विजयी

सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी हुनु भएको छ ।दाहाल नेकपा एमालेका मजोजजंग थापालाई ६ हजार १६२ मतान्तरले पराजित गरेर विजयी हुनुभएको हो । दाहालले २७ हजार ५१७ मत ल्याएर विजय प्राप्त गर्दा दाहालका निकतम् प्रतिद्वन्दी एमालेका थापाले २१ हजार ६८७ मत प्राप्त गर्नु भएको […]

प्रतिनिधि सभामा माओवादीले सिन्धुलीबाट खाता खोल्यो, राजन दाहाल विजयी

७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले […]

सिन्धुलीबाट प्रतिनिधि सभामा माओवादीले पहिलो खाता खोल्यो, राजन दाहाल विजयी

सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी हुनु भएको छ ।सत्ता गठबन्धनका उम्मेदवार दाहाल नेकपा एमालेका मजोजजंग थापालाई भारी मतान्तरले पराजित गरेर विजयी हुनुभएको हो । यसको औपचारिक घोषणा भने हुन बाँकी छ । योसँगै नेकपा माओवादी केन्द्रले आम निर्वाचन २०७९ मा सिन्धुलीबाट प्रतिनिधि सभामा खाता […]

मुस्ताङबाट काँग्रेसले खाता खोल्यो, प्रतिनिधि सभामा गौचन विजयी

मुस्ताङ । मुस्ताङमा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका योगेश गौचन विजयी हुनुभएको भएको छ । एकमात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा काँग्रेसका युवा उम्मेदवार गौचन ३ हजार ९ सय ९२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्धी नेकपा एमालेका एमालेका उम्मेदवार प्रेम तुलाचनले ३ हजार ७८ मत ल्याउनु भएको थियो । यसको […]