पाकिस्तानी प्रधानमन्त्री इमरान खानको भविष्यको फैसला आज हुँदैछ। स्थानीय समय अनुसार बिहान ११:३० बजे त्यहाँको राष्ट्रिय सभाको बैठक सुरु हुँदैछ। आजै बैठकमा ३ बजे प्रधानमन्त्री खान विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव माथि राष्ट्रियसभा सदस्यहरुले मतदान गर्नेछन्।
३४२ सदस्य रहेको राष्ट्रियसभाका १७२ सदस्यले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे खानको पद जाने छन्।…