काठमाडौं, ११ असोज । विहान ७३ यात्रु लिएर विराटनगरतर्फ उडेको बुद्ध एयरको विमान अवतरण गर्न नसक्ने भयो । विमानको ल्यान्डङ गियरमा समस्या आयो । पाङ्ग्रा नखुलेपछि फर्कियो । विमान काठमाडौंमा अवतरण गर्न खोजियो । पटक पटक प्रयास हुँदा पनि ल्यान्डिङ गियरको समस्या हल भएन । विमान २ घन्टासम्म उडेर कोशिश गरिरह्यो । अन्तमा तेल सक्किदै […]