मतदानको तयारी पूरा

दैलेखमा रहेको ११ स्थानीय तहमा मतदानको तयारी पुरा भएको जनाईएको छ। सुरक्षाकर्मीसहित मतदान कर्मचारीहरु मतदान स्थलमा पुगेर तयारी पुरा भईसकेको जनाईएको हो।...

सम्बन्धित सामग्री

टेबल टेनिसको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – स्पिन इभेन्ट्स प्रालिको आयोजनामा दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भदौ २१ देखि २५ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक समेत रहेका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम तथा […]

महिला साफको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दक्षिण एशियाली फुटबल संघ (साफ) को कार्यक्रम अनुसार एन्फाको आयोजनामा दशरथ रंगशालामा आयोजना हुने लागेको च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको हो ।च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले यस प्रतियोगिताको तयारी पूरा भएको र नेपालमा आयोजना हुन लागेको प्रतियोगिताले महिला फुटबल

महिला साफको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। दक्षिण एशियाली फुटबल संघ (साफ) को कार्यक्रम अनुसार एन्फाको आयोजनामा दशरथ रंगशालामा आयोजना...

महिला साफको तयारी पूरा

इलाम : नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप २०२२ सम्पूर्ण तयारी पूरा भएको छ। आगामी भदौ २१ गतेबाट असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफको सम्पूर्ण तयारी पूरा भएको हो।अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै महिला साफको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ।पंकजविक्रम नेम्वाङको नेतृत्वमा एन्फाको नयाँ कार्य समितिको आयोजनामा महिला साफ पहिलो प्रतियोगिता हो। यसअघि पाँचौँ संस्करण समेत नेपालले नै विराटनगरमा आयोजना गरेको थियो। एन्फाका वरिष्ठ उपाध्यक

निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।  बिहीबार आयोगले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन् ।  ‘निर्वाचनको तयारी सबै पूरा भइसकेको छ। […]

विवाइसी महिला गोल्डकपको तयारी पूरा

प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक वनदेवी युवा क्लबले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महिला गोल्डकपको सबै तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता...

ट्रेड एक्स्पोको तयारी पूरा

मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा हुन लागेको ‘ट्रेड एक्स्पो–२०२२’ को सम्पूर्ण तयारी पूरा भएको छ।...

झापा गोल्डकपको तयारी पूरा

आगामी शनिबारदेखि सुरु हुन लागेको पाँचाैँ संस्करणको झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । झापा गोल्डकप आयोजक समितिले बिहीबार पत्रकार सम्मलेलन आयोजना गर्दै गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।  मोफसलकै प्रतिष्ठित...

महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा

काठमाडौं । फागुन १७ गते परेको महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । कोषले आइतबार पत्रकार सम्मेलन गरी पर्वलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न तयारी पूरा भएको जनाएको हो । सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाई, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम […]

एनएनआईपीए अवार्डको तयारी पूरा

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार प्रदान गर्ने एनएनआईपीए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको बताएको छ