६० वर्ष पुगेका अविवाहितलाई मासिक रु एक हजार

मेलम्ची नगरपालिकाको नवौं नगरसभाले आगामी वर्षका लागि चालू खर्चतर्फ रु ७६ करोड र पूँजीगततर्फ रु ४२ करोड गरी रु एक अर्ब १८ करोड रकम विनियोजन गरेको छ । नगर प्रमुख डम्बर अर्यालद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती बाढी प्रभावितलाई प्राथमिकतामा राखिएको छ । नगरले केही लोकप्रिय कार्यक्रम पनि ल्याएको छ …

सम्बन्धित सामग्री

बढेन वृद्धभत्ता, पुरानै निरन्तरता

काठमाडौं : सरकारले चार हजार भत्तालाई निरन्तरता दिने भएको छ।  सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक चार हजार भत्ता निरन्तरता दिएको बताए।यसका लागि एक खर्ब ५७ अर्ब ७३ करोड रकम विनियोजन गरेको बताए। यस्तै, ६० वर्ष पूरा भएका दलित महिला, सीमान्तकृत समुदाय तथा बालबालिकालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरेको बताए।

६० कटेका चलचित्र पत्रकारलाई मासिक ६ हजार सामाजिक सुरक्षा भत्ता दिइने

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका संघका सदस्यलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म ६० वर्ष उमेर पुगेका वा त्योभन्दा बढी उमेर भएका ज्येष्ठ पत्रकार (संघका सदस्य)लाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता […]

ज्येष्ठ चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता

काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर माथिका ज्येष्ठ पत्रकारलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान दिने भएको छ। दिनेश सिटौलाको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको…

गुल्मीको छत्रकोटमा महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण दिने घोषणा

गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण उपलब्ध गराइने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजार रुपैयाँका दरले निवृत्तिभरण उपब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयाे ।  सङ्घीय सरकारले ६० वर्ष उमेर पुगी निवृत्त हुनेहरूलाई एकमुस्ट २० हजार रुपैयाँ उपलब्ध गराउँदै आएकोमा पालिकाले त्यस रकममा ३० हजार थप गरी एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको अ...

एकल पुरुषलाई सामाजिक सुरक्षाभत्तास्वरूप मासिक एक हजार दिइने

काठमाडाैँ- पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ। एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने बताए। साथै ‘ग’ वर्गको अपांगता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराइने भएको छ। सरकारको नीतिअनुसार यसअघि ‘क’ र […]

मेलम्चीमा ६० वर्ष पुगेका एकल महिला/पुरुषलाई मासिक एक हजार

रासस। मेलम्ची नगरपालिकाले ६० वर्ष पुगेका एकल महिला तथा पुरुषलाई मासिक एक हजार दिने भएको छ। नगरपालिकाको नवौं नगरसभाले सो व्यवस्था गरेको हो। नगरपालिकाले आगामी वर्षका लागि चालूतर्फ रु ७६ करोड र पुँजीगततर्फ रु ४२ करोड गरी रु एक अर्ब १८ करोड रकम विनियोजन गरेको छ। त्यस्तै नगरपालिकाले कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती बाढी प्रभावितलाई प्राथमिकतामा राखिएको जनाएको छ।

मेलम्चीमा ६० वर्ष पुगेका एकल महिला-पुरुषलाई मासिक एक हजार

मेलम्ची नगरपालिकाको नवौं नगरसभाले आगामी वर्षका लागि चालू खर्चतर्फ रु ७६ करोड र पुँजीगततर्फ रु ४२ करोड गरी रु एक अर्ब १८ करोड रकम विनियोजन गरेको छ  । नगर प्रमुख डम्बर अर्यालद्वारा आजै प्रस्तुत नीति तथा कार्यक्रममा कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती बाढी प्रभावितलाई प्राथमिकतामा राखिएको छ ।नगरले केही लोकप्रिय कार्यक्रम पनि ल्याएको छ । साठी वर्ष उमेर पुगेका अविवाहित एकल महिला तथा पुरुषलाई मासिक रु एक हजार भत्ताको व्यवस्था, आधारभूत तहसम्मको अध्ययन पूरा गरी विद्यालय छाडेका १६ वर्

मेलम्चीमा ६० वर्ष पुगेका एकल महिला/पुरुषलाई मासिक एक हजार

रासस। मेलम्ची नगरपालिकाले ६० वर्ष पुगेका एकल महिला तथा पुरुषलाई मासिक एक हजार दिने भएको छ। नगरपालिकाको नवौं नगरसभाले सो व्यवस्था गरेको हो। नगरपालिकाले आगामी वर्षका लागि चालूतर्फ रु ७६ करोड र पुँजीगततर्फ रु ४२ करोड गरी रु एक अर्ब १८ करोड रकम विनियोजन गरेको छ। त्यस्तै नगरपालिकाले कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती बाढी प्रभावितलाई प्राथमिकतामा राखिएको जनाएको छ।

पत्रकारका लागि मासिक चार हजार पेन्सन

नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक चार हजार रुपैयाँका दरले पेन्सन दिने भएको छ।