शिक्षामा विभेद : दलित विद्यार्थी पढ्ने विद्यालयमा छैनन् डेस्क-बेन्च

कर्णाली प्रदेश सरकारले केही ठाउँमा स्मार्ट विद्यालय सञ्चालन गरेको बताए पनि विद्यासागर आधारभूत विद्यालयमा अझै भुइँमै बसेर पढ्नुपर्ने बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीमबहादुर परियारले बताए

सम्बन्धित सामग्री

आफूमाथि नै विभेद हुने गरेको दलित जनप्रतिनिधिको गुनासो

पाल्पा : तानसेन नगरपालिका कार्यपालिका सदस्य दिनेश गन्धर्वलाई जनप्रतिनिधिका नाताले निम्ता आउँछ‚ जानुपर्ने हुन्छ तर उनलाई व्यवहार फरक गरिन्छ।आफूसँगै गएका गैरदलित जनप्रतिनिधि सबैसँग हेलमेल गरेर हिँडेका हुन्छन्। दलित भएकै कारण आफूलाई कार्यक्रमस्थल भन्दा अलि टाढै राखेर कुरामा भुलाउँछन्। झट्ट हेर्दा विभेद नदेखिए पनि विभेद हुने गरेको अनुभव उनले सुनाए।नगरपालिकाको बैठकमा आफूहरूको आवाज सुन्दैनन्। साक्षी बस्न गएजस्तै लाग्छ।  यसका लागि दलित समुदायका जनप्रतिनिधि एक भएर आवाज उठाउनुपर्ने बेला आएको ग

विभेद रोक्न दलित सम्मेलन

जातीय विभेद रोक्न कालिकोट जिल्लामा प्रथम जिल्ला दलित सम्मेलन सम्पन्न भएको छ।

विभेद रोक्न दलित सम्मेलन

जातीय विभेद रोक्न कालिकोट जिल्लामा प्रथम जिल्ला दलित सम्मेलन सम्पन्न भएको छ।

फरक स्वरुपमा जातीय विभेद कायमै : आयोग

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले संविधानले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि समाजमा त्यस्तो विभेद अझै व्याप्त रहेको बताएका छन्। राष्ट्रिय दलित आयोग र नेपाल पिसबिल्डिंग इनिसिएटिभ (एनपिआई)ले संयुक्तरुपमा...

दलित आयोगमा ४२ उजुरी

चालु आर्थिक वर्षमा राष्ट्रिय दलित आयोगमा जातीय विभेद तथा हिंसाका ४२ वटा उजुरी परेको राष्ट्रिय दलित आयोगले जनाएको छ।...

समाजमा अझै पनि जातिय विभेद हुने गरेको दलित समुदायका अगुवाहरूको गुनासो

समाजमा अझै पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभेद हुने गरेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन्।...

दलित समुदायमाथि हुने विभेद र अपमानपूर्ण व्यवहारको अन्त्य गर्नुपर्छ: माधव नेपाल

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलित समुदायमाथि चर्को विभेद भइरहेको बताए। उनले दलित समुदायमाथि विभेदपूर्ण व्यवहार गरिनु गलत रहेको बताए। उनले दलित समुदायमाथि हुने विभेद र अपमानपूर्ण व्...

जातकै कारण अपहेलित भएको दलित समुदायको गुनासो

सुर्खेतमा दलित समुदायले जातकै कारण अझै पनि आफूहरुले विभेद भोगिरहेको गुनासो गरेका छन्। माथिल्ला जातकाले छोइछिटो गर्ने, राज्यबाट पाउनुपर्ने सेवा–सुविधामा विभेद हुने, दलित भएकै कारण अपमान सहनुपर्नेलगायतका समस्या आफूहरुले भोगीरहेको उनीहरुको भनाई छ।...

दलित समुदायप्रति अझै विभेद कायमैः आयुक्त पुर्कुटी

राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले समाजमा दलित समुदायप्रति हुँदै आएको विभेद र असमानता अझै हट्न नसकेको गुनासो गरेका छन्।...

जातीय विभेद अन्त्य गर्न जुट्दै दलित महिला

समाजमा रहेको जातीय विभेद अन्त्य गर्न जुम्ला कनकासुन्दरी गाउँपालिकाका महिला एकैथलोमा उभिएका छन्। उनीहरुले गाउँपालिकामा दलित महिला सञ्जाल गठन गरेर समाजमा व्याप्त जातीय विभेद लगायतका विकृतीका बारेमा आवाज उठाउन थालेका हुन्।...