समाजमा रहेको जातीय विभेद अन्त्य गर्न जुम्ला कनकासुन्दरी गाउँपालिकाका महिला एकैथलोमा उभिएका छन्। उनीहरुले गाउँपालिकामा दलित महिला सञ्जाल गठन गरेर समाजमा व्याप्त जातीय विभेद लगायतका विकृतीका बारेमा आवाज उठाउन थालेका हुन्।...
तुलसीपुर (दाङ), ४ चैत । दाङमा जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल गठन गरिएको छ । उनले विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दङ्गीशरण गाउँपालिकामा एक गरी तीन सामुदायिक विद्यालयमा किशोर–किशोरी सञ्जाल गठन गरिएको हो । दाङका अन्य विद्यालयमा पनि यो सञ्जाल गठन गर्ने दलित महिला सङ्घ दाङका अध्यक्ष युवा कराराले […]
कालिकोट । लैङ्गिक हिंसा तथा जातीय विभेद जस्तो कुप्रथालाई अन्त्य गर्नका लागि कालिकोटका विकट दलित वस्तिहरुमा कानूनी सचेतान कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेक कालिकोटको आयोजना र मानव अधिकार रक्षक जिल्ला सञ्जालको समन्वयमा लैंङ्गिक हिंसा तथा जातीय विभेद अन्त्य गर्न खाँडाचक्र नपा–२ पिपलमाडु गाउँमा कानुनी सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको हो । ‘जातीय विभेदको अन्त्य […]
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद अन्त्य गर्न सामाजिक चेतना र जागरण तथा कानूनको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशील रहन सरोकारवाला सबैलाई आग्रह गरेका छन्।जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा आइतबार सन्देश जारी गरी राष्ट्रपति पौडेलले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका उत्पीडन क्रमशः अन्त्य हुँदै जाने विश्वास व्यक्त गरेका छन्।नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता
सुर्खेत : धामी, झाँक्री, सामाजिक अभियन्ताले जातीय छुवाछुत अन्त्यका लागि पहल गर्ने बताएका छन्।भेरी नगरपालिकाका सबै वडाबाट सदरमुकाम आएका धामी, झाँक्रीले जातीय विभेद नगर्ने र गरेको थाहा पाए सचेतना जगाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष निरौलाले बताए। भेरी नगरपालिकाको जातीय विभेद अन्त्य गर्ने भन्दै विभिन्न कार्यक्रम जारी राखेका वेला प्रहरीले समेत यसमा विशेष चासो देखाएको छ।भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सह
काठमाडौँ । जातीय विभेद अन्त्य गर्नका लागि सरकार र कानुन कार्यान्वयन गर्ने निकाय बढी जिम्मेवार हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा इन्सेकले आज आयोजना गरेको ‘जातीय विभेदविरुद्ध राष्ट्रिय कार्यशाला’ को उद्घाटन समारोहमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेदसम्बन्धी भएका कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले […]
काठमाडौं, ७ चैत्र । आज ५७औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस हो । ५७औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा संयुक्त मुल–आयोजक समिति काठमाडौंले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता मीन विश्वकर्मालगातको उपस्थिति थियो । सबै प्रकारका जातीय भेदभाव र छुवाछुतको अन्त्य गर, राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्वको कार्यान्वयन गर जस्ता […]
पानी छुने र नछुने विभेदका कारण कुवा र धारोमा झैंझगडा नहोस् भनेर अछाम जिल्लाका केही गाउँहरूमा जातका आधारमा फरकफरक धाराहरू बनाइएका छन् । एउटा धारामा उच्च जातिका भनिने मानिसले पानी भर्छन् भने अर्को धारामा दलित भनिने जातिले पानी भरेर खान्छन् । तिनीहरू भुलेर पनि एकअर्काको धारामा पानी भर्न पुग्दैनन् । तर, जातका आधारमा बनाइएका ती […]
The post जातीय विभेद अन्त्य गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने जातीय विभेद अन्त्य गर्नुपर्ने बताएका छन्।दुईदिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृह मन्त्रालय पुगेका प्रतिनिधिसँग उनले यस्तो बताएका हुन्। दलित समुदायका नेता तथा जनप्रतिनिधिलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जातीय विभेद गर्न नपाइने प्रावधान पालना गराउन सरकार प्रतिबद्ध रहेको बताए।कात्तिक ७ र ८ गते काठमाडौंमा दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुईदिने सम्मेलन भएको थियो।आगामी पुस्ताले जातीय व