पाल्पा : तानसेन नगरपालिका कार्यपालिका सदस्य दिनेश गन्धर्वलाई जनप्रतिनिधिका नाताले निम्ता आउँछ‚ जानुपर्ने हुन्छ तर उनलाई व्यवहार फरक गरिन्छ।आफूसँगै गएका गैरदलित जनप्रतिनिधि सबैसँग हेलमेल गरेर हिँडेका हुन्छन्। दलित भएकै कारण आफूलाई कार्यक्रमस्थल भन्दा अलि टाढै राखेर कुरामा भुलाउँछन्। झट्ट हेर्दा विभेद नदेखिए पनि विभेद हुने गरेको अनुभव उनले सुनाए।नगरपालिकाको बैठकमा आफूहरूको आवाज सुन्दैनन्। साक्षी बस्न गएजस्तै लाग्छ। यसका लागि दलित समुदायका जनप्रतिनिधि एक भएर आवाज उठाउनुपर्ने बेला आएको ग
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले संविधानले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि समाजमा त्यस्तो विभेद अझै व्याप्त रहेको बताएका छन्।
राष्ट्रिय दलित आयोग र नेपाल पिसबिल्डिंग इनिसिएटिभ (एनपिआई)ले संयुक्तरुपमा...
काठमाडौं । दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ । दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा रहँदै आएको छ । ग्रामिण क्षेत्रमा त विभेद भयो । पानी छुन दिइएन तर, शिक्षित भनिएको सहरी क्षेत्रमा नै विभेद […]
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलित समुदायमाथि चर्को विभेद भइरहेको बताए। उनले दलित समुदायमाथि विभेदपूर्ण व्यवहार गरिनु गलत रहेको बताए। उनले दलित समुदायमाथि हुने विभेद र अपमानपूर्ण व्...
सुर्खेतमा दलित समुदायले जातकै कारण अझै पनि आफूहरुले विभेद भोगिरहेको गुनासो गरेका छन्। माथिल्ला जातकाले छोइछिटो गर्ने, राज्यबाट पाउनुपर्ने सेवा–सुविधामा विभेद हुने, दलित भएकै कारण अपमान सहनुपर्नेलगायतका समस्या आफूहरुले भोगीरहेको उनीहरुको भनाई छ।...
समाजमा रहेको जातीय विभेद अन्त्य गर्न जुम्ला कनकासुन्दरी गाउँपालिकाका महिला एकैथलोमा उभिएका छन्। उनीहरुले गाउँपालिकामा दलित महिला सञ्जाल गठन गरेर समाजमा व्याप्त जातीय विभेद लगायतका विकृतीका बारेमा आवाज उठाउन थालेका हुन्।...