बलात्कारको आरोप लागेपछि कपिलवस्तुका न्यायाधीशले दिए ‘चोरी’को उजुरी

कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरिमाथि एक जना महिलाले बन्धक बनाएर यौन शोषण गरेको आरोप लगाएकी छन् । आफूमाथि बलात्कार आरोप लागेपछि न्यायाधीश गिरीले ती महिला विरुद्ध पनि चोरेको आरोप लगाएका छन् ।न्यायाधीश गिरीले महिलाविरुद्ध चोरीको उजुरी दिएको कपिलवस्तुका एसपी प्रेम बहादुर बस्नेतले रातोपाटीलाई बताए । उनले भने–‘महिलाले बलात्कारको उजुरी दिनुभएको छ, दुवै उजुरीबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।पीडित महिलाले सुरुमा दिएको बलात्कारको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो ।

सम्बन्धित सामग्री

बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्काले पाए सफाइ

काठमाण्डाै – बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्का गुनाथिलाकालाई अदालतले सफाइ दिएको छ । गएको वर्षको नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपका क्रममा एक जना महिलालाई बलात्कार गरेको आरोप लागेपछि उनी पक्राउ परेका थिए । एक महिलालाई उनकै घरमा पुगेर बलात्कार गरेको भन्दै उजुरी परेपछि उनी विश्वकप चलिरहेकै बेला पक्राउ परेका थिए । ३२ वर्षीय दनुष्कामाथि शुरुमा बलात्कारको आरोप लागेको थियो, पछि भने पीडित भनिएकी महिलाले यौनसम्पर्ककै बखत कण्डम निकालेर सम्बन्धलाई असुरक्षित बनाएको आरोप लगाए...

हिरासतमै बलात्कार गरेको भन्दै डिएसपीविरुद्ध उजुरी

सप्तरीको कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दीपक राईमाथि बलात्कारको आरोप लागेको छ । प्रहरी थुनामा परेका वेला गत ६ चैतमा डिएसपी राईले आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले बुधबार जिल्ला...

कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप, प्रहरीले थाल्याे अनुसन्धान

काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले अनुसन्धान थालेकाे छ । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् । दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न […]

कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

२० मंसिर, काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ । पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी […]

खेलाडीमाथि बलात्कारको आरोप : रोनाल्डोदेखि नेयमारसम्म

यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको उजुरी परेको छ । कुनै खेलाडीलाई बलात्कारको उजुरी परेको यो पहिलो अवसर होइन । विश्व खेलकुदमा खेलाडीहरूमाथि धेरै पटक बलात्कारको आरोप लागेका छन् । फुटबलदेखि लिएर अन्य खेलका खेलाडीहरुमाथि बलात्कारको उजुरी परेका छन् । विश्व फुटबलमा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो, नेयमारजस्ता खेलाडीहरूसमेत यसबाट अछुतो रहन सकेका छैनन् । रोनाल्डोपोर्चुगलका स्टार खेलाडी रोनाल्डोमाथि सन् २०१० मा बलात्कारको आरोप लागेको थियो

लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परीक्षण

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । एक जना १७ वर्षीया नाबालिकाले मंगलबार प्रहरी वृत्त गौशालामा लामिछाने आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण गरेको हो । ‘प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी […]

गायक राहुल जैनविरुद्ध बलात्कारको आरोप

एजेन्सी । भारतीय गायक तथा संगीतकार राहुल जैनविरुद्ध बलात्कारको आरोपमा उजुरी दर्ता भएको छ । ३० वर्षीया महिला फेसन डिजाइनरले मुम्बईको ओशिवारा प्रहरी चौकीमा राहुलविरुद्ध उजुरी दर्ता गराएकी हुन् । ती महिलाले प्रहरीलाई दिएको बयानमा राहुलले सामाजिक सञ्जालमार्फत आफ्नो कामको प्रशंसा गरेको बताइन् । उनले भनेकी छन्, ‘राहुलले मलाई आफ्नो मुम्बईको घरमा बोलाए र आफ्नो […]

सोनिया गान्धीको निजी सचिवमाथि बलात्कारको आरोप

भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धीको निजी सचिवमाथि बलात्कारको आरोप लागेको छ । दिल्लीको उत्तम नगर प्रहरी चौकीमा एक दलित महिलाले सोनियाका निजी सचिव पीपी माधवनविरुद्ध जागिर र विवाहको बहानामा बलात्कार गरेको आरोपमा उजुरी दायर गरेकी हुन् । २६ जुनमा दिल्लीको उत्तम नगर पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको छ। महिलाले एफआईआरमा उनको पतिले काँग्रेस कार्यालयमा होर्डिङहरू राख्ने काम गर्ने गरेको र उनको दुई वर्षअघि निधन भएको थियो । त्यसपछि उनले कामका लागि पीपी माधवनसँग सम्पर्क गरेकी थिइन् । माधवनले आफूल

बलात्कारको आरोप लागेपछि बोले पल शाह

नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् ।उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘ म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरू सबैले आफ्नो मन देखि निकाली

सिटीका मेन्डीमाथि बलात्कारको आरोप, निलम्बित

म्यानचेस्टर सिटीका फुटबलर बेन्जामिन मेन्डीमाथि बलात्कार र यौनहिंसाको आरोप लागेको छ । चेसायार कन्सटेबुलरीका अनुसार २७ वर्षीय खेलाडीमाथि बलात्कारका चार उजुरी र एक यौनहिंसाको उजुरी परेको छ ।१६ वर्ष उमेरमाथिकाले उनीमाथि उजुरी गरेको र ती घटना अक्टोबर २०२० देखि अगस्त २०२१ सम्म घटेको बताइएको छ । मेन्डीलाई प्रहरी हिरासतमा लिइएको छ र शुक्रबार अदालतमा पेस गरिनेछ ।मेन्डीमाथि आरोप लागेपछि म्यानचेस्टर सिटीले उनलाई छानबिन अवधिभर निलम्बन गरेको छ । यो कानुनी प्रक्रिया भएका कारण थप प्रतिक्रिया नदिने क्लबले