बलात्कारको आरोप लागेपछि बोले पल शाह

नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् ।उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘ म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरू सबैले आफ्नो मन देखि निकाली

सम्बन्धित सामग्री

बलात्कारको आरोप लगाउने किशोरीसँग फेरी किन सहकार्य चाहान्छन् पल शाह ?

अभिनेता पल शाहले आफुलाई बलात्कारको आरोप लगाउने किशोरीसँग फेरी पनि सहकार्यको इच्छा राखेका छन्।  परिवारसँग होली मनाएको तस्वीर सामाजिक सञ्जालमा राख्दै आफुलाई आरोप लगाउने किशोरी र उनीसँग सम्वन्धितहरुसँग फेरी सहकार्य गर्ने बातावरण ...

पीडितले बयान फेरेपछि पूजाले भनिन्, 'धन्यवाद भगवान्'

अभिनेता पल शाह बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । अभिनेता शाहमाथि बलात्कारको आरोप लगाउने नाबालिगले आफ्नो बयान फेरेकी छन् ।  आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । कानुन व्यवसायीका अनुसार पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’पीडितले नै बयान फेरेपछि अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा लेख्दै भगवानलाई धन्यवाद दिएकी छन् । शर्माले यस प्रकरणको सुरुवातदेखि पल शाहलाई सा

पल शाह प्रकरणः नाबालिकाले फेरिन् बयान

बलात्कारको आरोप लागेका अभिनेता पल शाहबारे आरोप लगाएकी नाबालिकाले बयान फेरेकी छिन्।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे नायक पल शाह

पोखरा, १५ चैत । बलात्कारको आरोप लागेका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । आज (मंगलबार) उनले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिन पुगेका हुन् । उनले आफुलाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरेको बताइएको छ । नाबालिग गायिकामाथि बलात्कार आरोपमा […]

पल शाहले गैंडाकोटमा सरकारी वकिललाई दिए बयान

काठमाडौं, २५ फागुन । बलात्कारको आरोप लागेका अभिनेता पल शाह यति बेला प्रहरीको हिरासतमा छन् । शाहले आज गैंडाकोटस्थित सरकारी वकिल समक्ष बयान दिएका हुन् । मंगलबार शाहलाई तनहुँबाट गैंडाकोट बयान दिनको लागि पुर्याइएको थियो । शाहलाई अनुसन्धानको लागि यस अघिपनि गैंडाकोट पुर्याइएको थियो । बलात्कारको उजुरी गैंडाकोटको प्रहरी कार्यालयमा परेका हुनाले अनुसन्धानको लागि उता […]

पल शाह प्रकरणः होला त कानुन र समाज दुवै जोगाउने अनुसन्धान ?

सामाजिक सञ्जाल होस वा अनलाईन समाचार, अहिले जताततै नेपाली चलचित्रका नायक पल शाह र उनीमाथि बलात्कारको आरोप लगाउने गायिकाको चर्चा छ। पीडित भनिएकी गायिकाको उजुरीका कारण नायक शाह तनहुँ जिल्ला प्रहरी ...

पल शाह प्रकरणमा आयोगको ध्यानकर्षण : अनुसन्धानमा संयमित भएर सघाउन आग्रह

काठमाडौं : अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोप लागेपछि भइरहेका प्रचारबाजी तथा प्रदर्शनमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ। शुक्रबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आयोगले अनुसन्धान प्रक्रियामा संयमित भई सघाउन आग्रह गरेको हो। प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा समाजिक सञ्जालहरुमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्ति प्रति आफूहरूको ध्यानाकर्षण भएको र विभिन्न माध्यमबाट अनुगमन तथा सूचना संकलन पनि गरिरह

प्रहरीलाई सघाउँछु, अदालतले जे निर्णय गरेपनि म खुशी हुन्छुः पल शाह

काठमाडौं, १५ फागुन । बलात्कारको आरोप लागेका अभिनेता पल शाहले प्रहरीलाई सघाउने बताएका छन् । आफ्नै युटुयुब च्यानलमार्फत २ मिनेट ४१ मिनेटको भिडियो शेयर गर्दै शाहले न्यायको आस्था अदालतले जे निर्णय गरेपनि आफुलाई खुशी हुने बताएका हुन् । उनले आफ्नो नयाँ फिल्म सबै दर्शक र टिमसँगै बसेर हेर्न इच्छा भएको पनि सुनाएका छन् । बलात्कारको […]

सिनेमा रिलिज भएपछि पल शाह पक्राऊ पर्ने

काठमाडौं, १३ फागुन । आजबाट पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ रिलिज हुँदैछ । सिनेमामा पल शाह नायक र पूजा शर्मा नायिका छिन् । चलचित्रमा पूजा शर्मा र सुदर्शन थापा निर्माता छन् । तर, चलचित्र रिलिज हुँदै गर्दा पल शाह पक्राऊ पर्ने बुझिएको छ । पल शाहमाथि गायिका समिक्षा अधिकारीले बलात्कारको आरोप लगाएर […]