जापानमा ठूलो संख्यामा खोप केन्द्र सञ्चालन

एजेन्सी। जापान सरकारले सोमबार टोकियो र ओसाकामा ठूलो संख्यामा खोप केन्द्रहरु खोलेको छ। त्यहाँ भ्याक्सिन लगाउने काम सुस्त भएको आलोचना भइरहेका बेला सरकारले व्यापक अभियान थालेको हो। टोकियो ओलम्पिक आउन दुई महिना बाँकी रहँदा जापानी सेनाका चिकित्सक र नर्सहरुलाई तीन महिनासम्म खोप केन्द्र सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ। सरकारले जुलाईको अन्त्यसम्ममा तीन करोड ६० लाखलाई खोप दिने बताएको छ ।

सम्बन्धित सामग्री

खोप लगाउनेको भिड (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा अहिले कोरोनाविरुद्धको खोप लगाइँदै छ । ‘बुस्टर डोज’ पनि दिइँदै छ । कतिपय खोप केन्द्रमा खोप लगाउनेहरूको भिड देखिन्छ । खोप लगाउन ठूलो संख्यामा नागरिक लामबद्ध देखिन्छन् । लामो समय लाइनमा बसे पनि पालो नआएको र खोप केन्द्र व्यवस्थित नभएको गुनासो पनि सुनिन थालेको छ...

भीडले खोप केन्द्र ‘अस्तव्यस्त’

काठमाडौं, साउन ५ । कोरोना विरुद्धको भ्याक्सिन लगाउन सरकारले सीमित खोपकेन्द्र तोक्दा अत्यधिक भीडभाडले राजधानीका केन्द्रहरू नै ‘अस्तव्यस्त’ बनेका छन् । ‘खोप’ को प्रतीक्षामा ठूलो संख्यामा मानिसहरू लाइनमा बस्दा सरकारले तोकेको केन्द्रहरूलाई धान्नै कठिन भएको हो । सोमवार मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको स्थिति ‘असामान्य’ बन्यो । एकैदिन १ हजारभन्दा बढी लाइनमा […]

जापानमा ठूलो संख्यामा खोप केन्द्र सञ्चालन

एजेन्सी। जापान सरकारले सोमबार टोकियो र ओसाकामा ठूलो संख्यामा खोप केन्द्रहरु खोलेको छ। त्यहाँ भ्याक्सिन लगाउने काम सुस्त भएको आलोचना भइरहेका बेला सरकारले व्यापक अभियान थालेको हो। टोकियो ओलम्पिक आउन दुई महिना बाँकी रहँदा जापानी सेनाका चिकित्सक र नर्सहरुलाई तीन महिनासम्म खोप केन्द्र सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ। सरकारले जुलाईको अन्त्यसम्ममा तीन करोड ६० लाखलाई खोप दिने बताएको छ ।

जापानको टोकियो र ओसाकामा खुले खोप केन्द्र

टोकियो । जापान सरकारले टोकियो र ओसाकामा ठूलो संख्यामा मानिसहरुलाई खोप लगाउन सक्ने गरी खोप केन्द्रहरु सोमबार खुला गरेको छ । जापानमा खोप अभियान सुस्त भएको आलोचना भइरहेका बेला सरकारले व्यापक अभियान थालेको हो । टोकियो ओलम्पिक आउन दुई महिना बाँकी रहँदा जापानी सेनाका चिकित्सक र नर्सहरुलाई तीन महिनासम्म यी खोप केन्द्रहरु सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । सेनाका चिकित्सक एवं नर्सहरुले हालैमात्र स्वीकृत गरिएको मोडर्ना कम्पनीका खोप लगाउन थालेका छन् । संयुक्तराज्य अमेरिकामा विकास गरिएको मोडर्नाको खोप