काठमाडौं, साउन ५ । कोरोना विरुद्धको भ्याक्सिन लगाउन सरकारले सीमित खोपकेन्द्र तोक्दा अत्यधिक भीडभाडले राजधानीका केन्द्रहरू नै ‘अस्तव्यस्त’ बनेका छन् । ‘खोप’ को प्रतीक्षामा ठूलो संख्यामा मानिसहरू लाइनमा बस्दा सरकारले तोकेको केन्द्रहरूलाई धान्नै कठिन भएको हो । सोमवार मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको स्थिति ‘असामान्य’ बन्यो । एकैदिन १ हजारभन्दा बढी लाइनमा […]