जापानको टोकियो र ओसाकामा खुले खोप केन्द्र

टोकियो । जापान सरकारले टोकियो र ओसाकामा ठूलो संख्यामा मानिसहरुलाई खोप लगाउन सक्ने गरी खोप केन्द्रहरु सोमबार खुला गरेको छ । जापानमा खोप अभियान सुस्त भएको आलोचना भइरहेका बेला सरकारले व्यापक अभियान थालेको हो । टोकियो ओलम्पिक आउन दुई महिना बाँकी रहँदा जापानी सेनाका चिकित्सक र नर्सहरुलाई तीन महिनासम्म यी खोप केन्द्रहरु सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । सेनाका चिकित्सक एवं नर्सहरुले हालैमात्र स्वीकृत गरिएको मोडर्ना कम्पनीका खोप लगाउन थालेका छन् । संयुक्तराज्य अमेरिकामा विकास गरिएको मोडर्नाको खोप

सम्बन्धित सामग्री

जापानमा ठूलो संख्यामा खोप केन्द्र सञ्चालन

एजेन्सी। जापान सरकारले सोमबार टोकियो र ओसाकामा ठूलो संख्यामा खोप केन्द्रहरु खोलेको छ। त्यहाँ भ्याक्सिन लगाउने काम सुस्त भएको आलोचना भइरहेका बेला सरकारले व्यापक अभियान थालेको हो। टोकियो ओलम्पिक आउन दुई महिना बाँकी रहँदा जापानी सेनाका चिकित्सक र नर्सहरुलाई तीन महिनासम्म खोप केन्द्र सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ। सरकारले जुलाईको अन्त्यसम्ममा तीन करोड ६० लाखलाई खोप दिने बताएको छ ।