काठमाण्डाै – आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा गरिएको सहयोग रकम १ करोड ५० लाख रुपैयाँको चेक आज मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको छ ।
अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेड लगायत आईएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आईएमई फाउन्डेशनमार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण...
आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई चेक हस्तान्तरण गरेको छ ।
आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो ।
मलेसियाबाट आइएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद रू. १० लाख उपहार स्वरुप...
काठमाण्डाै – आईएमईले दशैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज मङ्गलवार चेक हस्तान्तरण गरेको छ ।
'आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा' नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा बेलिमाया तामाङलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आईएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाउनुभएका तामाङले १० लाख रुपैयाँ उपहारस्वरूप प्राप्त गर्नुभएको थियो ।
आज काठमाण्डाैकाे पानीपोखरीमा रहेकाे आईएमईको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबिच आईए...
काठमाडौं । आईएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरेको अफरका विजेता मेखलाल तामाङ बनेका छन् । मेखलालको सिफारिसमा कम्पनीले बेलीमाया तामाङलाई मंगलबार १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मंगलबार काठमाडौंको पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङलाई उक्त चेक […]
आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आइएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गरेका हुन् । मंगलबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिम
मोटरहेड ब्राण्डका नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले लक्की ड्रमार्फत विजेतालाई चेक हस्तान्तरण गरेको छ ।कम्पनीले आफ्नो दसैं–तिहार–छठ अन्तर्गतको अफर अनुरुप तीन जना भाग्यशाली विजेतालाई उक्त चेक हस्तान्तरण गरेको थियो । उक्त अफरमा मोटरहेडका एमएच–१५०आर खरिद गरेका काठमाडौं निवासी सुभेन्दुरत्न तुलाधरले १ लाख जितेका छन् ।त्यस्तै ५० हजार रुपैयाँका विजेता रुकुम घर […]
सर्लाही- सर्लाहीको बरहथावामा आयोजित जनयुद्वका सहिद परिवारलाई सम्मान तथा चेक हस्तानान्तरण कार्यक्रममा नेपाल सरकारको उपराष्ट्रपति नन्दबहादुर पुनले ६१ वटा सहिद परिवारलाई सम्मान गर्दै चेक १ लाख बराबरको चेक हस्तान्तरण गरेको छ ।माओवादीले गरेको सशस्त्र विद्रोहको सम्झना गर्दै मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले सर्लाहीको बरहथवा नगरपालिका –२ हजरियामा […]
झापा– अनाहकमा भारतमा ४० वर्ष जेल जीवन बिताएका इलाम माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई आठ लाखको चेक हस्तान्तरण गरिएको छ । क्षतिपूर्तिवापत भारत सरकारले उपलब्ध गराएको पाँच लाख भारतीय रुपैयाँ (आठ लाख नेपाली रुपैयाँ) आइतबार हस्तान्तरण गरिएको हो । गत वर्षको मंसिरमा कोलकाताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई तत्काल पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध […]
पुस ५, काठमाडौं । डाबर नेपालले सोमवार वीर अस्पताललाई चिकित्सा उपकरण खरीद गर्न २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
कम्पनीले नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्न र वीर अस्पताललाई चिकित्सा सुविधाहरुमा सुदृढ गर्न मद्दत गर्ने उद्देश्यसहित सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सघन उपचारको लागि नमूना चिकित्सा उपकरणहरुसहित उक्त रकम हस्तान्तरण गरेको हो ।
।
वीर अस्पताल काठमाडौंको परिसरमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्रीमती इश्वरी राना र कम्पनीको नेपाल तथा म्यानमारका लागि व्यापार प्रमुख एच.एस. बेदीले वीर अस्पतालका निर्देशक प्राडा भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरेका हुन् ।
आइएमईले चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेतालाई चेक हस्तान्तरण गरेको छ ।
भाग्यशाली विजेता जीवेश दाहालकी पत्नीलाई आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् ।
प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका थिए । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी केही दिन अघि बम्पर विजेता छनो...