उपराष्ट्रपति पुनद्वारा ६१ सहिद परिवारलाई चेक हस्तान्तरण

सर्लाही- सर्लाहीको बरहथावामा आयोजित जनयुद्वका सहिद परिवारलाई सम्मान तथा चेक हस्तानान्तरण कार्यक्रममा नेपाल सरकारको उपराष्ट्रपति नन्दबहादुर पुनले ६१ वटा सहिद परिवारलाई सम्मान गर्दै चेक १ लाख बराबरको चेक हस्तान्तरण गरेको छ ।माओवादीले गरेको सशस्त्र विद्रोहको सम्झना गर्दै मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले सर्लाहीको बरहथवा नगरपालिका –२ हजरियामा […]