वामदेव गौतम नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान” पार्टी घोषणा

वामदेव गौतम नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान” नामक नयाँ पार्टीको घोषणा भएको छ।

सम्बन्धित सामग्री

गठबन्धनको उद्देश्य सत्तामा पुग्नु मात्र : वामदेव गौतम

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतमले सत्ता र प्रतिपक्ष दुवै गठबन्धनको उद्देश्य सत्तामा पुग्ने मात्र भएको बताएका छन्।प्रेस विज्ञप्ति निकाले उनले सिद्धान्त, विचार, नीति, योजना र देश विकासको स्पष्ट खाकाविहीन अवस्थामा मुलुकका मुख्य राजनीतिक पार्टीहरू दुई गठबन्धनमा आबद्ध भएको बताएका छन्। दुवै गठबन्धनको उच्चतम् उद्देश्य आफ्नै नेतृत्वको सरकार कसरी बनाउने भन्नेबाहेक अरु केही नरहेको उनले बताएका छन्। गौतमले दुवै गठवन्धन बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालक

एक हप्ता नबित्दै वामदेव गौतम पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्कासन गरेका हुन् ।

वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियान दलबाट निष्कासित

काठमाण्डाै – पार्टी घोषणाको सातौ दिनमै बामदेव गौतम निस्कासित हुनुभएको छ । नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिनुभयो । अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले पाँच बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेकाे उहाँले बताउनुभयो । सांगठनिक अराजकता, निरङ्कुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको, अहंकारवादी सोच र...

वामदेव गौतम आफैले घोषणा गरेको पार्टीबाट निष्कासित

काठमाडौँ– नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । गएको असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्कासन गरेका हुन्। निर्वाचन आयोगमा दर्ता नभएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका शीर्ष […]

ओलीपछि प्रचण्ड भेट्न वामदेव खुमलटारमा

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् ।दिउँसो नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका गौतम अपरान्ह माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्। उनले आगामी चुनावमा बाम गठबन्धन बनाएर जानुपर्ने बताउँदै आएका छन् । उनले एमाले अध्यक्ष ओलीलाई भेटेर पनि वाम गठबन्धन निर्माणमा जोड दिएका छन्। एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछ

वामदेव गाैतमद्वारा दल घाेषणा

काठमाण्डाै – नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्नुभएको छ ।काठमाण्डौमा आज मङ्गलवार एक कार्यक्रम गरेर गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान दल घोषणा गर्नुभएको हो । दलको संयोजकमा स्वयम् वामदेव गौतम हुनुहुन्छ भने सचिवमा डीबी कार्की रहनुभएको छ ।गौतमको नेकपा एकता राष्ट्रिय अभियान दलमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि एकीकरण भएका छन् ।वामद...

वामदेव गौतम : काँग्रेससँग डर, कम्युनिस्ट एकताको भर

‘कम्युनिस्ट बाहेक कुनै पनि पार्टीले देशको विकास गर्न सक्दैनन् । यो देशको विकास गर्न कम्युनिस्ट नै चाहिन्छ,’ नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको भनाइ हो यो । मंगलबार नेकपा एकता राष्ट्रिय अभियान पार्टीको औपचारिक घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गौतमले कम्युनिस्ट एकता हुनुपर्नेमै अधिकांश समय जोड दिए ।उनले काँग्रेसको इतिहास हेर्दा पनि सो पार्टीबाट देशको विकास सम्भव नभएको जिकिर गरिरहे । उनले काँग्रेसबाट जनताले सुखी र खुशी हुन नसक्ने उल्लेख गर्दै कम्युनिस्ट एकतामै जनताको

एकता राष्ट्रिय अभियानमा १२ जना पदाधिकारी : एकल अध्यक्ष, ७ उपाध्यक्ष

काठमाडौं : एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीमा १२ जना पदाधिकारी रहने भएका छन्। गौतम नेतृत्वको पार्टीले रिपोर्टर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गरेर पार्टी र पदाधिकारीको घोषणा गरेको हो।एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव, एकजना कोषाध्यक्ष र एकजना सचिव रहने एकता अभियानका नेता निमकान्त पाण्डेले बताए। पाण्डेका अनुसार सो पार्टीमा ७५ जना केन्द्रीय र १५ जनाको स्थायी कमिटी सदस्य रहनेछन्। अहिले सो पार्टीको संयोज

वामदेवको पार्टीमा ८ जनाको सचिवालय रहने

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीको सचिवालयमा ८ जना रहने घोषणा गरिएको छ।  मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गौतमले नयाँ पार्टीसहित सचिवालय गठनबारेको जानकारी दिएका हुन् । सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । यस्तै पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहेको छ भने दैनिक पार्टी सञ्चालनका लागि स्थायी कमिटी निर्माण हुनेछ । जसमा १५ जना नबढ्नेगरी सदस्यहरु हुने

पत्नी र ६५ जनाको दलबलसहित बामदेव चन्द्रागिरी किन उक्लिए

काठमाडौं, १२ असार । भेट्रान कम्युनिस्ट नेता वामदेव गौतम यतिबेला दलविहिन छन् । उनी न त आफूलाई स्वतन्त्र भनिरहेका न त कुनै पार्टीमा आवद्ध छन् । उनको दर्ता भएको नेकपा एकता राष्ट्रिय अभियान छ । आज वामदेव चन्द्रागिरीको डाँडोमा उक्लिएका छन् । चन्द्रागिरी केबलकार चढेर विहानै वामदेव ६५ जनाको दलबलसहित उक्लिएका हुन् । नेकपा एकता […]