काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतमले सत्ता र प्रतिपक्ष दुवै गठबन्धनको उद्देश्य सत्तामा पुग्ने मात्र भएको बताएका छन्।प्रेस विज्ञप्ति निकाले उनले सिद्धान्त, विचार, नीति, योजना र देश विकासको स्पष्ट खाकाविहीन अवस्थामा मुलुकका मुख्य राजनीतिक पार्टीहरू दुई गठबन्धनमा आबद्ध भएको बताएका छन्। दुवै गठबन्धनको उच्चतम् उद्देश्य आफ्नै नेतृत्वको सरकार कसरी बनाउने भन्नेबाहेक अरु केही नरहेको उनले बताएका छन्। गौतमले दुवै गठवन्धन बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालक