पत्नी र ६५ जनाको दलबलसहित बामदेव चन्द्रागिरी किन उक्लिए

काठमाडौं, १२ असार । भेट्रान कम्युनिस्ट नेता वामदेव गौतम यतिबेला दलविहिन छन् । उनी न त आफूलाई स्वतन्त्र भनिरहेका न त कुनै पार्टीमा आवद्ध छन् । उनको दर्ता भएको नेकपा एकता राष्ट्रिय अभियान छ । आज वामदेव चन्द्रागिरीको डाँडोमा उक्लिएका छन् । चन्द्रागिरी केबलकार चढेर विहानै वामदेव ६५ जनाको दलबलसहित उक्लिएका हुन् । नेकपा एकता […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली पत्नी राधिकासहित चन्द्रागिरीमा

काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चन्द्रागिरी पुगेका छन् । पत्नी राधिका शाक्यसहित उनी चन्द्रागिरीमा बस्नेगरि पुगेको जनाईएको छ । पछिल्लो समय पार्टीका विभिन्न बैठकमा व्यस्त ओलीले हालै जन्मदिन पनि मनाएका छन् । ओलीलाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि जन्मदिनको शुभकामना दिएका थिए । पछिल्लो […]

व्यवस्थापनमा चुक्दा आत्माहत्याको बाटो

धादिङ : काठमाडौं चन्द्रागिरी–४ थानकोटमा २० वर्षदेखि बस्दै आएका ३५ वर्षीय विनय लामिछाने केही दिनदेखि तनावमा थिए। स्थायी घर मकवानपुर चित्लाङ भएका विनयले शिक्षण पेसा छाडेर अनलाइनमार्फत व्यापार गर्दै आएका थिए। त्यसबाट नाफा नभएपछि ऋण थपियो। ऋणको बोझ थेग्न नसकेपछि उनले बिहीबार गलत बाटो रोजे। त्यही घटनामा उनले पत्नी जमुना...

श्रीमानको उद्धार, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता

थानकोटका विनय लामिछाने बिहीबार साँझ सपरिवारै धादिङको बेनिघाटस्थित त्रिशुली नदिमा हेलिए। काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं ४, थानकोट बस्दै आइरहेकाका लामिछाने, उनकी पत्नी २७ वर्षीया जमुना रेग्मी लामिछाने र दुई नाबालक छोरासहित नदीमा डुबे। विनयलाई स्थानीयले उद्धार गरे भने जमुना मृत भेटिइन्। उनीहरुका दुई वर्षे र छ महिने छोराहरु बेपत्ता छन्।

जब प्रधानमन्त्री केपी ओलीले श्रीमतीलाई गुराँसको फूल दिए

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो इन्द्रदह पर्यटन मिनि महोत्सव उद्घाटन गरेका छन्। राजधानीको चन्द्रागिरी नगरपालिकामा पर्ने इन्द्रदहमा बुधबार पत्नी राधिकालाई गुरासको फूल दिएर प्रधानमन्त्रीले महोत्सव उद्घाटन गरेका हुन्। ईन्द्रदह ऐतिहासिक, पर्यटकीय, धार्मिक लगायत अन्य विविधतामय बिशेषताले भरिपूर्ण क्षेत्र भएको ईन्द्रदह एकीकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले बताए। समुद्री सतहबाट करीब ६००० फिटको उचाईमा रहेको…