काठमाडौँ – नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धन र विकास गर्न राज्यले सहयोग गर्नुपर्ने बताएका छन्। उनले विदेशमा पर्यटन प्रवर्द्धन गर्न ठूलो रकम चाहिने तर त्यसका लागि पर्यटन बोर्डसँग पर्याप्त रकम नभएको र सरकारले अनुदान दिनुपर्ने बताए। उनले पर्यटन बोर्डमा साना काम गर्न भरपुर बजेट रहेको बताउँदै प्राकृतिक विपत्ति सामना गर्नु […]