मकाउमा पर्यटन प्रवर्द्धन तथा व्यापार मेला

एनआरएनए मकाउले पर्यटन प्रवर्द्धन तथा व्यापार मेला सम्पन्न गरेको छ । शनिबार नेपाली महावाणिज्यदूत हङकङको विशेष प्रायोजनमा मेला भएकाे हाे ।  मेलामा महावाणिज्यदूत उदय रानामगरको विशेष आथित्यता थियो । कार्यक्रममा सहभागी...

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट : काठका सामग्री प्रवर्द्धन गर्न आग्रह

बुटवलका काष्ठ व्यवसायीहरूले काष्ठकलालाई विदेशमा समेत प्रवर्द्धन गर्न आग्रह गरेका छन् । स्थानीय खपतले मात्रै उद्योग फस्टाउन नसकेको भन्दै व्यवसायीहरूले यस्तो माग राखेका हुन् । शुक्रवारदेखि शुरू भएको बुटवल औद्योगिक मेलामा काष्ठकलाका सामानहरूको विक्री आशा गरेअनुसार नभएको उल्लेख गर्दै व्यवसायीहरूले यसको प्रवर्द्धन गर्न सम्बन्धित निकायले सहयोग गर्नुपर्ने मागसमेत गरेका छन् । स्थानीयस्तरमा जनचेतना नहुँदा काष्ठकलाको सोचेअनुसारको व्यापार गर्न नसकिएको शिल्पकला व्यवसायी मोहनविक्रम प्याठले बताए । स्थानीय बजारमा आफ्नो शीप तथा कलामार्फत बनेका ऐतिहासिक वस्तुहरूको माग घट्दा पेशा नै संकटमा पर्न सक्ने उनले चिन्ता व्यक्त गरे । औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्द्धन महोत्सवमा आफ्नो कलाको प्रचार–प्रसारका लागि आफूले उत्पादन गरेका विभिन्न काठका सामान देखाउँदै उनले मेलामा उत्साहजनक विक्री हुन नसकेको बताए । उनले बुटवलमा एमबी काष्ठकला एण्ड हस्तकला उद्योग सञ्चालन गर्दै आएका छन् । स्थानीय बासिन्दाले आफ्ना सामान नकिनेपछि उनले लुम्बिनी अञ्चलका विभिन्न जिल्ला तथा काठमाडौं र पोखरामा समेत आफ्नो उत्पादन पठाउने गरेका छन् ।  वर्ष ६, अंक ९९, बुधवार, १४ पुस, २०६७

संविधान कार्यान्वयन गर्न नसक्दा जनतामा निराशा बढ्याे : चन्द्र भण्डारी

बुटवल-  नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले सही ढंगले संविधान कार्यान्वयन गर्न नसक्दा जनतामा निराशा बढेको बताएका छन् । रूपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव २०८० को उद्घाटन गर्दै नेताले नै यसको...