संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड

काठमाडौं: नेपाल पर्यटन बोर्डले संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने भएको छ। नेपालको लोक तथा परम्परागत संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि बोर्डले सुरसुधा र चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) सँग सहकार्य गर्ने जनाएको छ। पर्यटन प्रवर्द्धनको लागि संगीत सशक्त माध्यम भएकाले सुरसुधा र पीएफसीएफ सँग सहकार्य गर्न लागिएको बोर्डका वरिष्ठ निर्देशक…

सम्बन्धित सामग्री

काठमाडौंमा नेपाल सान्दोङ सांस्कृतिक सप्ताह तथा फोटोग्राफी प्रदर्शनी सुरु

काठमाडौं, १२ माघ । नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एसोसिएसनको आयोजनामा सुरु भएको प्रदर्शनी एक सातासम्म चल्ने […]

पर्यटन प्रवर्द्धनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

मुस्ताङ, फागुन २४। एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म आजदेखि पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गर्न लागिएको प्रवर्द्धनात्मक कार्यक्रममा पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता छ । […]

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बन्दै

२८ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बनाउने भएको छ । कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरुको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशालासमेत आयोजना गरेको बताएको छ । कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा […]

पर्यटन प्रवर्द्धन गर्न भारतीय शहरमा रोड शो गर्ने योजना

काठमाडौं : मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।समझदारीपछि दुवै संस्था मिलेर पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन्। महासंघको सचिवालय काठमाडौंमा बिहीबार भएको समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा धनन्जय रेग्मी र महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरे।समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक गरी उदीयमान

पर्यटन प्रवर्द्धन गर्न नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना हुँदै

पश्चिम नेपालका पर्यटकीय स्थलको प्रचारप्रसार गरी नेपाल–भारत व्यापार आदान प्रदान गर्न २६–२८ फागुनसम्म नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना गरिने भएको छ। नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिका, नाटालगायत पर्यटनसँग सम्बन्धित सरकारी...

पर्यटन प्रवर्द्धनका लागि रुस र इजरायलसँग सहकार्य गरिने

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन तथा अन्य सहकार्यका विषयमा नेपाल पर्यटन बोर्ड तथा इजरायली र रुसी प्रतिनिधीबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुवै देशबीच आपसी सहकार्यका बारेमा छलफल भएको थियो। नेपाल र इजरायलबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि इजरायली दूतावासका डेपुटी चिफ अफ […]

‘हाइकिङ ट्रेल’ प्रवर्द्धन गर्न टानको एकदिने हाइकिङ कार्यक्रम

पोखरा : ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले ‘हाइकिङ ट्रेल’मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एकदिने हाइकिङ कार्यक्रम गरेको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा टान टोलीले कास्कीको देउराली, कास्कीकोट, सराङकोट हुँदै मेथलाङ जरेवरसम्मको करिब १५ किलोमिटर हाइकिङ गरेको हो। ‘प्रकृतिको स्वच्छता ग्रामीण परिवेशको रहन सहन संस्कृतिसँगै यस क्षेत्रको ऐतिहासिक…

कागजी युगमै पर्यटन बोर्ड, प्रविधिमैत्री बन्न सकेन

९ चैत, काठमाडौं । मुलुकको समग्र पर्यटन प्रवर्द्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक युगमा विद्युतीय प्रणालीबाटै सबै काम हुने भए पनि कागजी प्रक्रियामा नै बोर्डले रु एक करोड ५० लाख रकम खर्च गर्दै आएको छ । बोर्डले प्रचारप्रसारको काममा समेत कागजी युगबाट …