पर्यटक बढ्न नसकेपछि पर्यटन प्रवर्द्धन अभियानमा बाँके निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्ज पर्यटन प्रवर्द्धन अभियानमा जुटेको छ ।  २०६७ असार २८ गते स्थापना भएको यो निकुञ्जमा पर्यटकको आगमन भए पनि सन्तोषजनकरूपमा बढ्न नसकेकाले पर्यटन प्रवर्द्धन गर्ने रणनीतिका साथ काम थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले जानकारी दिए ।  उनका अनुसार निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि आवश्यक गतिविधि सञ्चालन भइरहेका छन् । बैजनाथ गाउँपालिकाको गाभर भ्याली सामुदायिक घरवास र कोहलपुर नगरपालिकाको खड्कवार घरवासमा घुम्न आउने पर्यटकलाई निकुञ्जमा ल्याउन आवश्यक समन्वय र सहकार्य भ...

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धन गर्न भाइटीका महोत्सव

गण्डकी –संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होटल सङ्घ पोखराको आयोजनामा यही कात्तिक २९ गते १६औँ भाइटीका महोत्सव गरिने भएको छ । ‘संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ लेकसाइडस्थित होटल ल्याण्डमार्कमा महोत्सव गर्न लागिएको सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच […]

पर्यटन प्रवर्द्धन गर्न मनाङमा फुटबल

मनाङ– पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना आवश्यक भएकोमा विज्ञ तथा खेलाडीहरूले जोड दिएका छन् । खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन तथा जनचेतना गर्ने उद्देश्यले हिमाली जिल्ला मनाङको उच्च स्थानमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको अवसरमा यस क्षेत्रका विज्ञ तथा राष्ट्रिय खेलाडीहरूले सो कुरामा जोड दिएका हुन् । जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपाल, आन्ट […]

वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासमा पर्यटन प्रवर्द्धन कार्यक्रम

वाशिङ्गटन डिसी । अमेरिकाको वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासमा नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी एक कार्यक्रम आयोजना भएको छ । युएसएआईडी र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको दुई योजना अन्तर्गत निर्मित तथा प्रसारित नेपालको पर्यटन प्रवर्द्धनका लागि निर्मित भिडियो प्रदर्शनका लागि सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको शुरुमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले  सहभागीहरुलाई स्वागत […]

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्णः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताएका छन्।...

‘नेपाली रैथाने खानामार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्छ’

होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक साहले नेपाली रैथाने खानामार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । सेफ्स एशोसियशन अफ नेपाललगायत विभिन्न सेफ्स संस्थाले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘हानका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको हो । अध्यक्ष साहले नेपालमा सेफहरू मनग्य उत्पादन भए पनि सबै क्षेत्रमा …

मकाउमा पर्यटन प्रवर्द्धन तथा व्यापार मेला

एनआरएनए मकाउले पर्यटन प्रवर्द्धन तथा व्यापार मेला सम्पन्न गरेको छ । शनिबार नेपाली महावाणिज्यदूत हङकङको विशेष प्रायोजनमा मेला भएकाे हाे ।  मेलामा महावाणिज्यदूत उदय रानामगरको विशेष आथित्यता थियो । कार्यक्रममा सहभागी...

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बन्दै

२८ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बनाउने भएको छ । कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरुको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशालासमेत आयोजना गरेको बताएको छ । कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा […]

पोखराको पर्यटन प्रवर्द्धन गर्न 'डुलुवा' समूह एक महिने भारत यात्रामा

कास्की – पोखराको पर्यटन प्रवर्द्धन गर्न युवाहरूको 'डुलुवा' समूह एक महिने भारत यात्रामा निस्केको छ । यस अगाडि नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूह पहिलो पटक विदेशमा पर्यटन प्रवर्द्धन गर्न निस्केको हो । पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवा प्रवर्द्धनका लागि भारतका विभिन्न सहर हुँदै लद्दाखसम्मको यात्रामा निस्केका हुन् ।    पोखरासहित नेपालका प्रमुख पर्यटकीय गन्तव्यकाे प्रवर्द्धन गर्दै टोलीले नेपालको महेन्द्रनगर, भारतको अमृतसर, कश्मीर, कार्गिल, लद्दाख, मनाली, सिम्ला, देहरादून, नैनीताल, हलपुर हुँद...

संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड

काठमाडौं: नेपाल पर्यटन बोर्डले संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने भएको छ। नेपालको लोक तथा परम्परागत संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि बोर्डले सुरसुधा र चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) सँग सहकार्य गर्ने जनाएको छ। पर्यटन प्रवर्द्धनको लागि संगीत सशक्त माध्यम भएकाले सुरसुधा र पीएफसीएफ सँग सहकार्य गर्न लागिएको बोर्डका वरिष्ठ निर्देशक…