सुदूरपश्चिमको प्रसिद्ध भुवाँ नाच सुरु

डोटी । सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल ‘भुवाँ नाच’ सुरुआत भएको छ । दिपायल सिलगढी नगरपालिका–५ घोलतडा गाउँबाट उक्त नाच सुरु भएको मानिन्छ । सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम तथा डोटीसँगै कर्णाली क्षेत्रका केही जिल्लाको मौलिक संस्कृति र प्रमुख पर्व हो भुवाँपर्व अर्थात् भस्सो खेल्ने चलन छ । झण्डै पाँचदेखि सात दिनसम्म खेलिने यहाँका नागरिकले […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमको प्रसिद्ध भुवाँ नाच सुरु

डोटी, २३ मङ्सिर: सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल ‘भुवाँ नाच’ सुरुआत भएको छ । दिपायल सिलगढी नगरपालिका–५ घोलतडा गाउँबाट उक्त नाच सुरु भएको हो । सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम तथा डोटीसँगै कर्णाली क्षेत्रका केही जिल्लाको मौलिक संस्कृति र प्रमुख पर्व हो भुवाँपर्व अर्थात् भस्सो खेल्ने चलन छ । झण्डै पाँचदेखि सात दिनसम्म खेलिने यहाँका […]