काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मीलाई कोरोना

स्वास्थ्यकर्मी नै कोरोना सङ्क्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन् । जसकारण ठूला अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका कोरोना सङ्क्रमित बिरामीको उपचार गराइरहेका अस्पतालहरूमा १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र फार्मेसीमा कार्यरत ठुलो जनशक्ति सङ्क्रमित हुँदा सेवा प्रवाहमा सकस भइरहेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

सम्बन्धित सामग्री

संखुवासभा अस्पतालको आकस्मिक वाहेकका सेवा बन्द

संखुवासभा : जिल्ला अस्पताल संखुवासभाका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक वाहेकका सेवा बन्द गरिएको छ। सोमबारबाट अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए।एन्टिजेन परीक्षण गर्दा जिल्ला अस्पतालका कार्यरत आठ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि माघ १५ गते सम्म अत्यावश्यक बाहेकको सेवा बन्द गरेको सूचना अधिकारी खत्रीले बताए।सोमबारदेखि अस्पतालमा आक

अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएपछि आकस्मिकबाहेकका सेवा बन्द

जिल्ला अस्पताल सङ्खुवासभाका आठ स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।आजदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा योगेन्द्रमणि बस्नेतले बताए । एन्टिजेन परीक्षण गर्दा जिल्ला अस्पतालका कार्यरत आठ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि माघ १५ गतेसम्म अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको छ । आजदेखि अस्पतालमा आकस्मिक सेवा, प्

हुम्ला अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

हुम्ला– हुम्ला जिल्ला अस्पतालका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखीएपछि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ । जिल्ला अस्पताल हुम्लाले गएको शुक्रबार एकैपटक गरिएको परिक्षणमा अस्पताल हुम्लाका आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको हो । स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम […]

हुम्ला अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

हुम्ला जिल्ला अस्पतालका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखीएपछि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ । जिल्ला अस्पताल हुम्लाले गएको शुक्रबार एकैपटक गरिएको परिक्षणमा अस्पताल हुम्लाका आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको हो ।स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरि

हुम्ला अस्पतालका ८ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, आकस्मिकबाहेक सबै सेवा बन्द

सिमकोट – हुम्लास्थित जिल्ला अस्पतालले आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ। एकैपटक अस्पतालका आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको हो। स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले आइतबारबाट लागू हुने गरी आकस्मिकबाहेक अस्पतालबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको बताए। आकस्मिकका बिरामी, प्रशूति […]

त्रिवि शिक्षण अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक दिनेश काफ्लेका अनुसार त्यहाँ कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीलाई कोरोना पुष्टि भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेसनमा रहेका छन् । उनले भने, ‘अहिले उहाँहरु होम आइसोलेसनमा हुनुहुन्छ । धरैलाई […]

चितवनको क्यान्सर अस्पतालले शुरु गर्‍यो कोभिड वार्ड

चितवन : विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ। क्यान्सरको उपचार गर्न आउने बिरामी र काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएमा राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइएको हो। अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार हाललाई १५ शय्या तयार गरिएको छ। सोही ठाउँमा विस्तार गरेर…

शिक्षण अस्पतालले भन्‍यो : स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण छैन

काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण नभएको अस्पताल प्रशासनले स्पष्ट पारेको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा कार्यरत कुनै पनि अस्पतालकर्मीलाई कोरोना संक्रमण नभएको प्रष्टिकरण दिएका हुन्। यस अस्पतालका कर्मचारीमा कोरोना संक्रमण भएको भन्द...