चितवन मेडिकल कलेजमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई भत्ता र नि:शुल्क उपचार

अस्पतालका अध्यक्ष डा हरिशचन्द्र न्यौपानेले  कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएमा आइसोलेसनमा राख्दा सम्पूर्ण खर्च अस्पतालले नै बेहोर्ने जानकारी दिए।