काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण नभएको अस्पताल प्रशासनले स्पष्ट पारेको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा कार्यरत कुनै पनि अस्पतालकर्मीलाई कोरोना संक्रमण नभएको प्रष्टिकरण दिएका हुन्।
यस अस्पतालका कर्मचारीमा कोरोना संक्रमण भएको भन्द...