काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक दिनेश काफ्लेका अनुसार त्यहाँ कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीलाई कोरोना पुष्टि भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेसनमा रहेका छन् । उनले भने, ‘अहिले उहाँहरु होम आइसोलेसनमा हुनुहुन्छ । धरैलाई […]