संखुवासभा अस्पतालको आकस्मिक वाहेकका सेवा बन्द

संखुवासभा : जिल्ला अस्पताल संखुवासभाका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक वाहेकका सेवा बन्द गरिएको छ। सोमबारबाट अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए।एन्टिजेन परीक्षण गर्दा जिल्ला अस्पतालका कार्यरत आठ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि माघ १५ गते सम्म अत्यावश्यक बाहेकको सेवा बन्द गरेको सूचना अधिकारी खत्रीले बताए।सोमबारदेखि अस्पतालमा आक