काठमाडौं, जेठ ८ । काठमाडौं महानगरपालिका वडा नं २९ को ६४ मत गायब भएको आरोप नेपाल कम्युनिष्ट पार्टी एमालेका पराजित उम्मेदवार शिवराम राजवंशीले लगाएका छन् । निर्वाचन आयोगले नेपाली कांग्रेसका उम्मेदवार कुश ढकालसहितको प्यानल विजयी भएको घोषणा शनिबार बिहान गरेको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला सदस्य कृष्ण खरेलले दिएको जानकारी अनुसार काठमाडौं […]