काठमाडौं महानगरपालिका–८ मा कांग्रेस विजयी

काठमाडौं : काठमाडौं महानगरपालिका–८ मा नेपाली कांग्रेसका आशामान संगत प्यानलसहित विजयी भएका छन्। संगतले निकटतम प्रतिद्वन्द्वी एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतान्तरले पराजित गरेका हुन्।  काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार संगतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत पाए। त्यसैगरी शेखर देउला र सलोनी वडारी वडा सदस्य चुनिए। महिला सदस्यतर्फ कांग्रेसकी सरस्वती राजवंशी  र दलित महिला सदस्यमा राजलक्ष्मी भुसााल विजयी भए।  महानगरपालिकाको १, २, ३ ,४

सम्बन्धित सामग्री

काठमाडौं-१३ मा एमाले र १७ मा कांग्रेस विजयी

काठमाडौं : काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।महानगरको वडा नम्बर( १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्। वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मत ल्याएर विजयी भए। वडा सदस्यमा पनि सबै एमालेका उम्मेदवार नै विजयी भए। यस्तै १७ नम्बर वडामा कांग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन्। मानन्धरले २७०८ मत पाए भने प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४३१ मत प्राप्त गरेका छन्।काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ। क

काठमाडौं-१८ मा एमाले र १९ मा कांग्रेस विजयी

काठमाडौं :  काठमाडौं महानगरपालिका–१८ को अध्यक्षमा नेकपा एमाले र १९ मा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन्। काठमाडौं-१८ मा नेकपा एमालेका उम्मेदवार न्हुछेकाजी महर्जन विजयी भएका छन्।  महर्जनले १ हजार २९३ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार राजन महर्जनले ७७१ मत मात्र प्राप्त गरेका छन्। यस्तै वडानम्बर १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ विजयी भएका छन्। उनले १ हजार २ सय

काठमाडौं महानगरपालिका २६ मा कांग्रेस विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ मा नेपाली कांग्रेस विजय भएको छ ।  वडाध्यक्षमा कांग्रेसका ख्यामराज तिवारी तीनहजार ३१५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तिर्थकाजी डंगोलले दुईहजार ४२९ मत प्राप्त गरे

काठमाडौं महानगरपालिका १० मा नेपाली कांग्रेस विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १० को वडाध्यक्षमा नेपाली कांग्रेका रामकुमार केसी विजयी भएका छन् । उनी तीनहजार ४२८ मत ल्याए वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनको प्यानल नै विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अशोक कार्कीले एकहजार ९५३ मत प्राप्त गरे ।

काठमाडौं महानगरपालिका–३० मा कांग्रेस विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ ।    कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका हुन् । कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरे ।      सदस्यमासमेत...