काठमाडौं महानगरपालिका विद्यार्थीलाई आजदेखि फाइजर खोप

काठमाडौं, माघ २४ । काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीलाई आजदेखि कोरोनाविरूद्ध दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको छ । यस खोप अभियान आजदेखि फागुन ५ गतेसम्म जारी रहने छ । महानगरद्वाराजारी सूचना अनुसार १२ वर्षदेखि १७ वर्ष उमेरका विद्यार्थीलाई फाइजरको दोस्रो मात्रा लगाईनेछ । काठमाडौं महानगरभित्रका ३२ वटै वडामा रहेका तोकिएका विद्यालयहरूमा शनिबारबाहेक अन्य दिनमा बिहान […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिका २९ का बालबालिकालाई बुस्टर डोज खोप दिइँदै

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा आजदेखि १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिइँदै छ ।  उनीहरूलाई विभिन्न १५ वटा खोप केन्द्र तोकर फाइजर खोप दिन लागिएको महानगरले जनाएको छ । खोप कार्यक्रम साउन ३० गतेसम्म चल्नेछ ।  यस्तो छ खोप तालिका :

काठमाडौंका १४ खोप केन्द्रबाट बालबालिकालाई बुस्टर डोज दिइँदै

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का १४ स्थानबाट १२ देखि १८ वर्षमुनि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । वडा नम्बर २९ मा आजदेखि  बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन  खोप केन्द्रहरु तोकिएको हो । बुस्टर डोज साउन ३० गतेसम्म लगाइने महानगरले जनाएको छ ।

भोलिदेखि काठमाडौंमा बालबालिकालाई फाइजर खोप दिइँदै

काठमाडौं, २३ माघ । काठमाडौं महानगरपालिका भित्रका बालबालिकालाई भोलिदेखि फाइजर खोपको दोस्रो डोज लगाउने कार्यक्रम रहेको छ । महानगरपालिकाको अनुसार माघ २४ गतेदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज लगाइने कार्यक्रम रहेको छ । । १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजरको दोस्रो डोज लगाइने महानगरको स्वास्थ्य विभागल जनाएको छ । महानगरका सबै वडामा शनिबार बाहेक सबै […]