राप्रपा नेपालले सीमित क्षेत्रमा तालमेल गर्ने, बाँकीमा आफ्नै उम्मेदवार

३१ साउन, काठमाडौं । राप्रपा नेपालले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा केही सीमित क्षेत्रमा मात्र तालमेल गर्ने भएको छ । सोमबार र मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सीमित क्षेत्रमा मात्र तालमेल गर्ने निर्णय गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । ‘तालमेल नभएका बाँकी सबै प्रदेशसभा र प्रतिनिधिसभाका क्षेत्रमा राप्रपा नेपालले उम्मेदवार खडा […]

सम्बन्धित सामग्री

एमालेको सचिवालय बैठक सुरु, चुनावी तालमेल गर्ने विषयमा छलफल हुँदै

बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।...

मकवानपुर–१ मा एमालेले राप्रपासँग तालमेल गर्ला कि राप्रपा नेपालसँग ?

राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह जिल्ला मकवानपुरलाई राप्रपाले समेत रणनीतिक रूपमा निकै महत्त्वका साथ लिने गरेको छ । थापाले राप्रपा छाडेर राप्रपा नेपाल गठन गरेपछि उनकै गृह जिल्लामा राप्रपाले समेत आफ्नो प्रभाव देखाउन कुनै कसर बाँकी राखेको छैन ।सोही क्रममा आसन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले मकवानपुरबाट समेत उम्मेदवारी दिने भएको छ । प्रतिनिधिसभातर्फ मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाबाट दीपक बहादुर सिंह उम्मेदवार बन्ने तयारीमा छन् । पार्टीले उनको नाम सर्वसम्मत रूपमा उम्मेदवारका लागि सिफार

काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा नेपाल, परिवार दल, लोकतान्त्रिक समाजवादी बाहेक काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुनसक्ने बताएका हुन् । ‘कतिपय स्थानीय तहमा नेपाली काँग्रेस र माओवादीसँग पनि कतिपय ठाउँमाहरुमा लोकल लेबलमा तालमेल हुनसक्छ’, गुरुङको भनाइ छ

एमाले, राप्रपा नेपाल र परिवार दलबीच तालमेल

नेकपा (एमाले)सँग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा एकापसमा सघाउने विषयमा सहमति भएको छ ।एमालेसँग ती दुई दलले अलग–अलग रूपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा एमालेका स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल तथा राप्रपा नेपालका स्थानीय निकाय […]

सूर्य चिह्नमा राप्रपा नेपाल

सहमतिमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। यी दुई दलबीच स्थानीय तह निर्वाचनमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल ...

एमालेले ग-यो राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल

काठमाडौं ।  सत्ता गठबन्धनले ७५३ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले पनि साना दलहरूसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ । एमाले र राप्रपा नेपालबीच बुधबार चुनावी गठबन्धन गर्ने सहमति भएको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल समाचारपत्रलाई उक्त सहमति भएको पुष्टि गर्नुभयो । […]

राप्रपा नेपाल र परिवार दलसँगको तालमेलले एमालेलाई कति फाइदा ?

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दललाई आफ्नो पार्टी एक्लैले हराउने दाबी गरेको केही घण्टा अघि राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गर्ने निर्णय भएको थियो । आफ्नो पार्टीसँग भिड्न मिलेर आउन सत्तारुढ पाँच दलीय गठबन्धनलाई चुनौती सुनसरीको इनरुवामा बुधबार आयोजित आमसभामा ओलीले भाषण गरिरहँदा काठमाडौंमा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको हो । दुवै पार्टीको तर्फबाट एमालेका स्थान

एमाले र राप्रपा (नेपाल)बीच तालमेल तय

प्रमुख प्रतिपक्ष दल एमाले र कमल थापा नेतृत्वको  राप्रपा (नेपाल)बीच चुनावी तालमेल करिब निश्चित भएको छ । राप्रपा नेपालसँग निरन्तर संवादमा रहेका एमाले नेता देवेन्द्र दाहालले सोमबारसम्म निर्णयमा पुगिने बताए ।  ‘राप्रपा नेपालसँग...

थापा नेतृत्वको राप्रपा नेपाल सूर्य चिह्नबाट चुनाव लड्ने तयारीमा

काठमाडौं, २५ चैत । कमल थापा नेतृत्वको राप्रपा नेपाल आगामी निर्वाचनमा सूर्य चुनाव चिह्नबाट चुनाव लड्ने तयारीमा रहेको छ । शुक्रबार काठमाडौंमा पार्टीको घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले एमालेको चुनाव चिह्न सूर्यबाट चुनाव लड्ने तयारी भइरहेको जानकारी दिए । उनले चुनावी तालमेल गर्ने सहमति बने सूर्य चिह्नबाटै चुनाव लड्ने बताए ।

राप्रपा नेपालको चुनावी रणनीति, मिल्ने ठाउँमा अन्य दलसँग तालमेल

राप्रपा नेपाल संगठन निर्माणसँगै स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । भर्खरै संगठनात्मक गतिविधिको सुरुवात गरेको राप्रपा नेपालले यही चैत्र मसान्तसम्ममा ७७ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गर्दै स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्ने भएको हो ।पार्टीका पदाधिकारी तथा हालसम्म गठन भएका जिल्ला अध्यक्षहरूबीच बुधबार सम्पन्न भर्चुअल बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको सिद्धान्त, भावी कार्यक्रम तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा जानकारी दिएका थिए । सम्बर्धनवादको वैचारिक धरातलमा सबै धर