राप्रपा नेपालको चुनावी रणनीति, मिल्ने ठाउँमा अन्य दलसँग तालमेल

राप्रपा नेपाल संगठन निर्माणसँगै स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । भर्खरै संगठनात्मक गतिविधिको सुरुवात गरेको राप्रपा नेपालले यही चैत्र मसान्तसम्ममा ७७ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गर्दै स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्ने भएको हो ।पार्टीका पदाधिकारी तथा हालसम्म गठन भएका जिल्ला अध्यक्षहरूबीच बुधबार सम्पन्न भर्चुअल बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको सिद्धान्त, भावी कार्यक्रम तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा जानकारी दिएका थिए । सम्बर्धनवादको वैचारिक धरातलमा सबै धर

सम्बन्धित सामग्री

एमालेको गुणगान गाउँदै भोट माग्दै बोहोरा

रुपन्देही क्षेत्र नंं. ३ मा एमाले–राप्रपा–जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता बालकृष्ण खाँणसँग चुनावी प्रतिस्पर्धामा छन् ।बोहोरा यस क्षेत्रमा चतुर चुनावी रणनीति भएका नेता मानिन्छन् । मूलतः राप्रपा र एमालेको राजनीतिक तथा सैद्धान्तिक चरित्र मिल्दैन भन्ने तथ्य दुवै दलका घोषणापत्रबाट छर्लङ्ग हुन्छ । अझै राजतन्त्र र धर्म सापेक्ष हिन्दु राष्ट्र चाहिन्छ भन्दै घोषणापत्र जारी

कमल थापालाई निर्वाचन आयोगले भन्यो– एक व्यक्ति दुई वटा राजनीतिक दलमा रहन पाउँदैन

काठमाडौँ– नेकपा एमालेको पार्टी प्रवेश कार्याक्रममा सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा प्रमुख अतिथि बनेका छन्। एमाले पार्टी केन्द्रीय कार्यालय मकवानपुरमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेता पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्दा थापाले उनलाई स्वागत गरेका थिए। एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका सन्दर्भमा चुनावी रणनीति बनाउनका लागि आफ्ना […]

माओवादी नेतालाई कमल थापाले गरे एमालेमा स्वागत

२४ असोज, हेटौंडा । एमाले पार्टी कार्यालय मकवानपुरमा आज एउटा अचम्मको दृश्य देखियो । नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेता पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्दै थिए भने उनको स्वागत गर्नेमा थिए– राप्रपा नेपालका अध्यक्ष कमल थापा । एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका सन्दर्भमा चुनावी रणनीति बनाउनका लागि आफ्ना पार्टीका तर्फबाट उम्मेदवार बनेका […]

राप्रपालाई हार्ने छुट छैन : राजेन्द्र लिङ्देन

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा नभएको बताएका छन् । पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित केन्द्रीय पदाधिकारी एवं सदस्यका लागि आयोजित निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, भावी कार्यदिशा र पार्टीको चुनावी रणनीति विषयमा प्रशिक्षण दिँदै अध्यक्ष लिङ्देनले आउँदो निर्वाचनमा राप्रपा […]

राजेन्द्र लिङ्देनले भने-राप्रपा कमजोर हुँदा वैकल्पिक राजनीति कमजोर हुन्छ

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा नभएको बताएका छन् । पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा केन्द्रीय पदाधिकारी एवं सदस्यका लागि आयोजित निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, भावी कार्यदिशा र पार्टीको चुनावी रणनीति विषयमा प्रशिक्षण दिदै अध्यक्ष लिङ्देनले आउँदो निर्वाचनमा राप्रपा कमजोर भयो भने देशमा वैकल्पिक राजनीतिको सम्भावना कमजोर हुने बताएका हुन्  । ‘देशले परिवर्त

राप्रपा नेपाल केन्द्रीय समिति बैठकका निर्णय– आगामी चुनावमा बलियो शक्ति बन्ने

काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी संघ र प्रदेशको चुनाव लक्षित रणनीति तय गरेको छ। पार्टीको सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले चुनावी रणनीति निर्माण गरेको जनाएको छ। साथै समसामयिक राजनीति र पार्टीको भावि कार्यदिशाबारे पनि निर्णय गरेको छ। यस्ता छन् बैठकका निर्णयहरु १)बैठकले अध्यक्ष कमल थापाले प्रस्तुत गरेको “सकारात्मक परिवर्तनको लागि राष्ट्रवादी शक्तिको निर्माण” […]

झापा देखि रोल्पा हुँदै डडेलधुरासम्म ओलीको चुनावी तालमेल

काठमाडौं, १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैसँग चुनावी गठबन्धन नगर्ने भनेपनि उनले देशभर तालमेललाई जारी राखेका छन् । ओलीको निर्देशनमा एमालेले गठबन्धनबाहेकका जुनसुकै दलसँग तालमेल गरी चुनावी रणनीति बढाएका छन् । ओलीले गृहजिल्ला झापाका कतिपय पालिकाहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्न निर्देशन दिए अनुसार भइसकेको छ । त्यहाँ कतिपय पालिकाहरुमा राप्रपा […]

ओलीको गृहजिल्लामा एमालेको चुनावी रणनीति : बहालवाला उपमेयर नै मेयरका उम्मेदवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्ण सिटौला, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता झापाका हुन् ।