औपचारिकता पाएको पछिल्लो मतपरिणाम यस्तो : पहिलोमा कांग्रेस, दोस्रो एमाले र तेस्रो माओवादी

काठमाडौं : देशका विभिन्न स्थानीय तह भइरहेको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट प्राप्त गरेको छ। निर्वाचन आयोगका अनुसार प्रमुखमा ५ वटा र अध्यक्षमा ४० वटामा जित हासिल गरेर नेपाली कांग्रेसले पहिलो स्थानमा रहेको छ। त्यस्तै दोस्रो स्थानमा नेकपा एमाले रहेको छ। एमालेले प्रमुखमा ३ र अध्यक्षामा ३३ पालिकाको नेतृत्व जितेको…

सम्बन्धित सामग्री

समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलो, कांग्रेस दोस्रो दल

लमजुङ– लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलो  र कांग्रेस दोस्रो दलको रुपमा रहने भएको छ । माओवादी केन्द्रको मत जिल्लामा करिब साढे छ हजार प्राप्त गरी तेस्रो स्थानमा रहेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयले जारी गरेको अन्तिम मतगणना परिणामअनुसार नेकपा एमालेले ३१ हजार १७८ मत ल्याएको छ । नेपाली कांग्रेसले २७ हजार ७९६ मत […]

प्रदेश १ : प्रदेशसभामा एमाले पहिलो, कांग्रेस दोस्रो

१० मंसिर, विराटनगर । प्रदेश १ मा प्रदेशसभातर्फ नेकपा एमाले ठूलो दल बनेको छ । प्रदेशसभामा प्रत्यक्ष तर्फ सबैभन्दा धेरै क्षेत्र जित्दै एमाले ठूलो दल बनेको हो । पछिल्लो मतपरिणाम अनुसार ५६ क्षेत्रमध्ये ४४ वटा क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये १८ वटा क्षेत्र एमालेले जितेको छ । नेपाली कांग्रेसले १३ र नेकपा माओवादी […]

यी हुन् चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार (नामावलीसहित)

काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले ४१ सिटमा जित हासिल गरेको छ भने १२ सिटमा अग्रता लिइहरको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट जित हासिल गरेका छन् […] The post यी हुन् चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार (नामावलीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बर्दिया–१ मा कांग्रेस अगाडी, यस्तो छ मतपरिणाम

काठमाडौं, मंसिर ७ । बर्दिया-१ मा गठबन्धनबाट कांग्रेसका सञ्जयकुमार गौतमले २३६ मतसहित अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार गौतमले १३ हजार ७२८ मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टी (ढकिया चिह्न) का ठाकुरसिँह थारुले १३ हजार ४९२ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा (एमाले) का लक्ष्मण ज्ञवाली ११ हजार ५२९ मतसहित तेस्रो स्थानमा […]

देशका १४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं । आमनिर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधि सभातर्फ अहिलेसम्म १४ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस ९ ठाउँमा विजयी भएको छ भने नेकपा एमाले ३ सिटमा तथा राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी एक सिटमा विजयी भएको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार काठमाडौं-१, […]

अपडेट :  कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ अग्रस्थानमा

प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ । कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ  भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ ।  मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गरेका २९ वर्षे उनी पर्यटन व्यवसायीसमेत हुन् । उनी बुबा पूर्वमन्त्री रोमी गौचनले पा

अछामका पालिका प्रमुखमा कांग्रेस र वडामा एमाले अगाडि

अछाम– अछामका ८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको  छ । पञ्चदेवल नगरपालिकाको मतगणना भने जारी रहेको छ ।  अहिलेसम्म ५ ओटा स्थानीय तहमा नेपाली कांग्रेस विजयी बनेको छ । दुई स्थानीय तहमा नेकपा एमाले र एक स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजय भएको छ ।  एमालेले मंगलसैन नगरपालिकाको प्रमुख र उपप्रमुखमा, तुर्माखाँद गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा […]