देशका १४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं । आमनिर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधि सभातर्फ अहिलेसम्म १४ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस ९ ठाउँमा विजयी भएको छ भने नेकपा एमाले ३ सिटमा तथा राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी एक सिटमा विजयी भएको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार काठमाडौं-१, […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभातर्फ १६५ क्षेत्रकै अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार सत्तारुढ नेपाली कांग्रेस ५७ क्षेत्रमा जित निकाल्दै सबैभन्दा ठूलो दल बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ४४ सिटसहित दोस्रो स्थानमा रहेको छ। पछिल्लो परिणामअनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सत्ता गठबन्धनको साथ पाएका गंगा कार्की विजयी भएसँगै […]

प्रत्यक्षतर्फ १५७ क्षेत्रकाे मतपरिणाम सार्वजनिक, कुन दलले कति सिट जिते ?

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ ।निर्वाचन आयोगका अनुसार आज साँझ ७ बजेसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी सीट जितेको छ । कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नेकपा […]

अधिकांश क्षेत्रको मतपरिणाम सार्वजनिक, ५१ स्थानमा कांग्रेस र ३८ मा एमालेको जित

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अधिकांश क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । हालसम्म १४९ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । पछिल्लो मतपरिणामअनुसार ५१ स्थानमा नेपाली कांग्रेस विजयी भएको छ भने ५ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा एमालेले ३८ स्थानमा जित हासिल गर्दा ४ स्थानमा अग्रता लिएको छ । त्यसैगरी, १७ स्थानमा नेकपा माओवादी […]

एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार क्षेत्रबाहेक अन्य क्षेत्रमा मतगणना भइरहेको छ । समानुपातिक प्रणालीको मतगणना पनि एकैसाथ भइरहेको छ । […]

एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौँ– यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार क्षेत्रबाहेक अन्य क्षेत्रमा मतगणना भइरहेको छ ।  समानुपातिक प्रणालीको मतगणना पनि एकैसाथ भइरहेको छ […]

सबै मतपरिणाम सार्वजनिक भएपछि मात्रै गठबन्धनले चुनावी तालमेलको समीक्षा गर्ने

सत्तारुढ गठबन्धनले सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि मात्रै स्थानीय तह निर्वाचनमा चुनावी तालमेलबारे समीक्षा गर्ने भएको छ। स्थानीय तह निर्वाचनपछि प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार र आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको...

सुर्खेतका नौ वटै पालिकाको मतपरिणाम सार्वजनिक

सुर्खेत - स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सुर्खेतका नौ वटै पालिकाको मतपरिणाम सार्वजनिक  भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेतका नौ वटा स्थानीय तह मध्ये चार/चार वटा पालिकामा नेपाली का‌ग्रेस र एमाले विजयी भएका छन्  ।  एक वटा पालिकामा माओवादी केन्द्र मेयरमा विजयी भएको छ । का‌ग्रेसले तीन वटा नगरपालिकाको मेयर, एक वटा गाउँपालिकाको अध्यक्ष तथा दुई वटा नगरपालिकाको उपमेयर र दुई वटा गाउँपालिकाको उपाध्यक्षमा विजयी हासिल गरेको हो ।  यस्तै एमालेले दुई वटा नगरपाल...

मोरङका ९ स्थानीय तहको मतपरिणाम सार्वजनिक

मोरङमा अन्तिम मतपरिणाम सार्वजनिक भएका ९ स्थानीय तहमध्ये ५ स्थानमा कांग्रेस र ४ स्थानमा एमालेका उमेदवार निर्वाचित भएका छन्।...

सुनसरीमा २ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, कुनमा को अगाडि ?

इटहरी । सुनसरीका दुईवटा गाउँपालिकामा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये भोक्राहा–नरसिंह गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । भोक्राहा–नरसिंह गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले विजयी भएको छ । कांग्रेसका अजमल अख्तर आजादले ४,६०६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा […] The post सुनसरीमा २ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, कुनमा को अगाडि ? appeared first on राजधानी राष्ट्रिय दैनिक.