५ सय ८१ पालिकाको मतपरिणाम : कांग्रेस २ सय ५३, एमाले १ सय ६२ र माओवादी १ सय ५ वटामा विजयी

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म पाँच सय ८१ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस दुई सय ५३ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८६ नगरपालिकाको मेयर र एक सय ६७ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै कांग्रेसले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी दुई सय ३६ पद जितेको छ । एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५३ वटा नगरपालिकाको मेयर र एक सय नाै वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ६२ वटा पालिकाको प्रमुख पद जितेको छ...

सम्बन्धित सामग्री

प्रतिनिधिसभातर्फ १६५ क्षेत्रकै अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार सत्तारुढ नेपाली कांग्रेस ५७ क्षेत्रमा जित निकाल्दै सबैभन्दा ठूलो दल बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ४४ सिटसहित दोस्रो स्थानमा रहेको छ। पछिल्लो परिणामअनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सत्ता गठबन्धनको साथ पाएका गंगा कार्की विजयी भएसँगै […]

अधिकांश क्षेत्रको मतपरिणाम सार्वजनिक, ५१ स्थानमा कांग्रेस र ३८ मा एमालेको जित

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अधिकांश क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । हालसम्म १४९ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । पछिल्लो मतपरिणामअनुसार ५१ स्थानमा नेपाली कांग्रेस विजयी भएको छ भने ५ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा एमालेले ३८ स्थानमा जित हासिल गर्दा ४ स्थानमा अग्रता लिएको छ । त्यसैगरी, १७ स्थानमा नेकपा माओवादी […]

बर्दिया–१ मा कांग्रेस अगाडी, यस्तो छ मतपरिणाम

काठमाडौं, मंसिर ७ । बर्दिया-१ मा गठबन्धनबाट कांग्रेसका सञ्जयकुमार गौतमले २३६ मतसहित अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार गौतमले १३ हजार ७२८ मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टी (ढकिया चिह्न) का ठाकुरसिँह थारुले १३ हजार ४९२ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा (एमाले) का लक्ष्मण ज्ञवाली ११ हजार ५२९ मतसहित तेस्रो स्थानमा […]

देशका १४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं । आमनिर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधि सभातर्फ अहिलेसम्म १४ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस ९ ठाउँमा विजयी भएको छ भने नेकपा एमाले ३ सिटमा तथा राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी एक सिटमा विजयी भएको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार काठमाडौं-१, […]

मोरङका ९ स्थानीय तहको मतपरिणाम सार्वजनिक

मोरङमा अन्तिम मतपरिणाम सार्वजनिक भएका ९ स्थानीय तहमध्ये ५ स्थानमा कांग्रेस र ४ स्थानमा एमालेका उमेदवार निर्वाचित भएका छन्।...

तहसनसह एमालेकाे पराम्परागत गढ: फुटको लाभ कांग्रेस, माओवादीलाई

१२ मध्ये बुधबारसम्म १० स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेस पाँच, माओवादी चार पालिकामा विजयी भएको छ। एमालेले एक तह मात्र जितेको छ।...

८३ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ?

काठमाडौं- स्थानीय तहको निर्वाचन अन्तर्गत ८३ स्थानीय तहको प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ। सोमबार बिहान आठ बजेसम्म प्राप्त पछिल्लो नतिजाअनुसार कांग्रेस ३२ वटा स्थानीय तहमा विजयी भएको छ भने एमालेले २९ स्थानीय तहमा विजयी भएको छ। अहिलेसम्म २५९ स्थानीय तहमा कांग्रेस अगाडि छ भने १७० स्थानमा एमालेको अग्रता छ। नेकपा […]

कांग्रेस महाधिवेशनः १२ सय मतगणना सकियो, अवको तीन घण्टामा सबै मतपरिणाम आउँने

काठमाडौं, पुस ४ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फको मतगणना जारी रहेको । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अबको लगभग तीन घण्टामा सबै मतगणना सार्वजनिक हुनेछ । शनिबार रातिसम्म दुइ हजार ३९३ मतगणना समपन्न भएको थियो। आज आज थप एक हजार दुइ सय मतगणना भइसकेको छ । कांग्रेस केन्द्रीय सदस्य […]