१० मंसिर, विराटनगर । प्रदेश १ मा प्रदेशसभातर्फ नेकपा एमाले ठूलो दल बनेको छ । प्रदेशसभामा प्रत्यक्ष तर्फ सबैभन्दा धेरै क्षेत्र जित्दै एमाले ठूलो दल बनेको हो । पछिल्लो मतपरिणाम अनुसार ५६ क्षेत्रमध्ये ४४ वटा क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये १८ वटा क्षेत्र एमालेले जितेको छ । नेपाली कांग्रेसले १३ र नेकपा माओवादी […]