पुन:स्थापनाका कार्यक्रम ल्याउन मुक्त हरवाचरवाको माग

मुक्त हरवाचरवाले आफूहरूको पुन:स्थापनाका लागि अलग्गै कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । मधेस प्रदेशका आठवटै जिल्लाका हरवाचरवाका अगुवा र जिल्ला हरवाचरवा अधिकार मञ्चका पदाधिकारीहरूले सरकारले आफूहरूको पुन:स्थापनाका लागि कार्यक्रम नल्याए विरोधका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

सम्बन्धित सामग्री

पुनःस्थापनाका कार्यक्रम ल्याउन हरवाचरवाको माग

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले अधिकारसम्पन्न हरवाचरवा पुनःस्थापना समिति गठन गरी लगत सङ्कलन तथा बहुआयामिक गरिबी निवारणसहित पुनःस्थापनाका कार्यक्रम ल्याउन मधेस प्रदेश सरकारसित माग गरेको छ ।

महँगीले मर्कामा परेकालाई राहतका कार्यक्रम ल्याउन माग

उद्योग संगठन मोरङले मूल्य वृद्धिका कारण सर्वसाधारण मर्कामा परेको भन्दै तत्काल राहत दिने नीति ल्याउन माग गरेको छ ।विगत केही समययता अन्तर्राष्ट्रिय बजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेनबीच जारी युद्धका साथै डलरको बढ्दो विनियम दरका कारण खाने तेल, उपभोग्य वस्तु, खाद्य तथा निर्माण सामग्रीलगायतको अन्य वस्तुको मूल्य निरन्तर उकालो लागिरहेको संगठनले जनाएको […]

पर्यटन पुनरुत्थानका कार्यक्रम ल्याउन होटल व्यवसायीको माग

४ पुस, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग होटल व्यवसायीले दिगो पर्यटनका लागि पुनरुत्थानका कार्यक्रम ल्याउन माग गरेका छन् । होटल संघ नेपालको टोलीले मुख्यमन्त्री पाण्डेलाई भेट्दै यस्तो माग गरेको हो । भेटमा दिगो पर्यटनका लागि सुझाव प्रस्तुत गरिएको संघले विज्ञप्तिमार्फत जनाएको छ । सुझाव प्रस्तुत गर्दै होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले बागमती […]

जिल्लामा पनि आन्दोलनका कार्यक्रम ल्याउन बार इकाईको आग्रह

नेपाल बार एसोसिएसनका इकाईहरुले जिल्ला जिल्लामा पनि आन्दोलनको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । आइतबार भर्चुअल विधिबाट छलफलमा जुटेका इकाई बारका पदाधिकारी र सदस्यले नेपाल बार एसोसिएसनसँग यस्तो आग्रह गरेका हुन् ।  प्रधानन्यायाधीशको राजीनामासहित न्यायालय सुधारको माग गर्दै नेपाल बार एसोसिएसन २ सातादेखि आन्दोलनमा होमिएको छ । बारले तत्कालै गोलाप्रथाबाट पेसी तोक्न र न्यायाधीश हरिकृष्ण फुयाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै दुई साताअघि १५ दिनको अल्टिमेटम

हात्ती संरक्षण कार्यक्रम ल्याउन माग

भरतपुर-चितवनका पर्यटन व्यवसायीले हात्ती संरक्षणको कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । १०औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा खैरहनी–१३ बैरियामा आयोजित कार्यक्रममा हात्ती पलायन हुन लागेकोमा चिन्ता व्यक्त गरे ।युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषिराम तिवारीले हात्ती बचाउने विशेष कार्यक्रमको खाँचो परेको बताए । “हात्ती पाल्न नसकेर बेच्ने, फिर्ता गर्ने बढ्यो,” उनले भने, “सरकारले विशेष कार्यक्रम […]

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन माग

प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन कञ्चनपुरका सात विद्यार्थी सङ्गठनले माग गरेका छन । कलेजलाई विश्वविद्यालय मातहत ल्याएर आगामी वर्षदेखि पठनपाठन सञ्चालन गर्न सङ्गठनमा आबद्ध विद्यार्थीले माग गरेका हुन् ।  प्रस्तावित मेडिकल कलेजलाई तत्काल छिटोभन्दा छिटो सुप विश्वविद्यालय अन्तर्गत ल्याएर शैक्षिक कार्यक्रम सञ्चालनको नमूना तयार गरी आगामी वर्षदेखि प्रारम्भिक चरणको अध्ययन–अध्यापन सञ्चालन गर्न माग गरिएको अनेरास्ववियुका केन्द्रीय सचिव गणेश सिंह ऐरीले बताए

घरेलु तथा साना उद्योगलाई आवश्यक सहयोगको कार्यक्रम ल्याउन सरकारसँग माग

हेटौँडा : मकवानपुर घरेलु तथा साना उद्योग संघले कोरोना भाइरस (कोभिड-१९)का कारण गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण घरेलु तथा साना उद्योगीहरु मारमा परेको भन्दै आवश्यक सहयोगका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ। संघका महासचिव कुमार पौडेलले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै विगतको नाकाबन्दी र करिब डेढ वर्षको कोभिड-१९ का कारण…

पत्रकारको रोजगारी सुरक्षामा विशेष कार्यक्रम ल्याउन नेता नेपालकाे माग

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारहरुको रोजगारी सुरक्षाका विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन्।  विश्व प्रेस दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता नेपालले भनेका छन् ‘अहिले कोभिड १९ का कारण सञ्चारमाध्यमहरू संकटमा छन्। अतः सञ्चारजगत् र पत्रकारहरूको रोजगारी सुरक्षाका निमित्त विशेष कार्यक्रम तत्कालै सार्वजनिक गर्न सरकारसँग अनुरोध गर्दछु।’ यस्तै उनले सत्ता र शक्तिको दुरुपयोगविरुद्ध निगरानी गर्दै विधि–पद्दति र न्या

प्रेसमैत्री बजेट ल्याउन माग

कर्णाली, १९ वैशाख: नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले प्रेसमैत्री बजेट ल्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घ टोलीले आज प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा समेट्नुपर्ने विषयबारे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा आमसञ्चार प्रतिष्ठान स्थापना गर्न, प्रदेश समितिलगायत आफ्नै भवन तथा जग्गा […]