उद्योग संगठन मोरङले मूल्य वृद्धिका कारण सर्वसाधारण मर्कामा परेको भन्दै तत्काल राहत दिने नीति ल्याउन माग गरेको छ ।विगत केही समययता अन्तर्राष्ट्रिय बजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेनबीच जारी युद्धका साथै डलरको बढ्दो विनियम दरका कारण खाने तेल, उपभोग्य वस्तु, खाद्य तथा निर्माण सामग्रीलगायतको अन्य वस्तुको मूल्य निरन्तर उकालो लागिरहेको संगठनले जनाएको […]