गृहमन्त्री श्रेष्ठ भन्छन्- घरजग्गा र विहे नभएको म राजनीतिक सन्यासी हुँ, प्रदुषित राजनीति सफा गर्छु (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विशेष सामूहिक धम्मपूजा कार्यक्रमलाई सम्बोधन गर्दै अहिले भइरहेको प्रदुषित राजनीति सफा गर्न आवश्यक भएको बताए । उनले भने, ‘राजनीतिक प्रणाली र व्यवस्थामा परिवर्तन हुन ठुलो महत्वको बिषय त हो । तर, त्यो नै पर्याप्त छैन । […]

सम्बन्धित सामग्री

राष्ट्रिय एकता मजबुत बनाउन सामाजिक एकता कायम गरौँ : गृहमन्त्री श्रेष्ठ

महोत्तरी- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति परिवर्तन र संविधानको रक्षा गर्नु राष्ट्रिय राजनितिको मुख्य कार्यभार भएको बताएका छन् । बलिदानी पुर्ण संघर्षबाट प्राप्त भएको परिवर्तनलाई भडकाउने चलखेल भएको बताउदै गृहमन्त्री मन्त्री श्रेष्ठले नेपाली जन्ताको समृद्धिको लागी संघिय गणतन्त्र जरुरत भएको बताएका हुन् ।&n...

राजनीति परिवर्तनमा सञ्चार जगतको याेगदान छ : गृहमन्त्री श्रेष्ठ

मकवानपुर- संघीय सरकार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलन सफल बनाउन तथा राजनीति परिवर्तनका लागि सञ्चार जगतकाे योगदान रहेकाे बताएका छन् । मकवानपुरबाट प्रसारित रेडियो सन्देश, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको संयुक्त वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा ...