महोत्तरी- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति परिवर्तन र संविधानको रक्षा गर्नु राष्ट्रिय राजनितिको मुख्य कार्यभार भएको बताएका छन् ।
बलिदानी पुर्ण संघर्षबाट प्राप्त भएको परिवर्तनलाई भडकाउने चलखेल भएको बताउदै गृहमन्त्री मन्त्री श्रेष्ठले नेपाली जन्ताको समृद्धिको लागी संघिय गणतन्त्र जरुरत भएको बताएका हुन् ।&n...