बालकुमारी घटनाको विरोधमा गृहमन्त्री श्रेष्ठ र भौतिकमन्त्री ज्वालाको पुत्ला दहन, सरकारी सवारी साधन पूर्णरूपमा रोक

सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारी घटनालाई लिएर सुर्खेतको प्रशासन कार्यालय अगाडि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको पुत्ला जलाइएको छ । आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्त, विभिन्न राजनीति दलका कार्यकताले आज श्रेष्ठ र ज्वालको पुत्ला जलाएका हुन् । आन्दोलनमा गृहमन्त्री नारायणकाजी […]