सुरक्षा निकायलाई राजनीति दबाब र अवाञ्छित चलखेलबाट मुक्त बनाउँछुः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ५ वैशाख। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीति दबाब र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिवद्धता जनाएका छन्। गृहमन्त्रालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुरक्षा निकाय र गृह प्रशासनमा कुनै शक्ति केन्द्र र राजनीतिक दबाबबाट मुक्त हुनुपर्ने बताए।सुरक्षा निकायमा हुने विचौलियाको भुमिकालाई शुन्यमा झारिने दाबी उनले गरे।निष्पक्षताको आधारमा सुरक्षा निकायमा पदस्थापन हुने प्रणालीको विकास गर्ने उनले जनाए।

सम्बन्धित सामग्री

राष्ट्रिय एकता मजबुत बनाउन सामाजिक एकता कायम गरौँ : गृहमन्त्री श्रेष्ठ

महोत्तरी- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति परिवर्तन र संविधानको रक्षा गर्नु राष्ट्रिय राजनितिको मुख्य कार्यभार भएको बताएका छन् । बलिदानी पुर्ण संघर्षबाट प्राप्त भएको परिवर्तनलाई भडकाउने चलखेल भएको बताउदै गृहमन्त्री मन्त्री श्रेष्ठले नेपाली जन्ताको समृद्धिको लागी संघिय गणतन्त्र जरुरत भएको बताएका हुन् ।&n...

राजनीति परिवर्तनमा सञ्चार जगतको याेगदान छ : गृहमन्त्री श्रेष्ठ

मकवानपुर- संघीय सरकार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलन सफल बनाउन तथा राजनीति परिवर्तनका लागि सञ्चार जगतकाे योगदान रहेकाे बताएका छन् । मकवानपुरबाट प्रसारित रेडियो सन्देश, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको संयुक्त वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा ...