मकवानपुर- संघीय सरकार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलन सफल बनाउन तथा राजनीति परिवर्तनका लागि सञ्चार जगतकाे योगदान रहेकाे बताएका छन् । मकवानपुरबाट प्रसारित रेडियो सन्देश, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको संयुक्त वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा ...